हुलाक समाचार

भुटान र ताइपेइ जान लागेको नेपाली टोलीको विदाई

काठमाडौं । साफ अन्डर १७ च्याम्पियनसिप २०२४ का लागि भुटान जाँदै गरेको राष्ट्रिय यू १७ टोली र एसियन कप यू २० छनोटका लागि ताइपेइ जाँदै गरेको राष्ट्रिय यू २० टोलीको विदाई गरिएको छ । मंगलबार

पुरा पढ्नुहोस
छ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा छ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारसोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज छ सय रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला एक लाख

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३

पुरा पढ्नुहोस
विश्वकप लिग–२ : क्यानडासँग नेपाल १०३ रनले पराजित

काठमाडौं । आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ । एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो । किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ

पुरा पढ्नुहोस
एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाई

काठमाडौं । चीनको हाङझावमा हुने २० औं एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली कराते टोलीको बिदाई गरिएको छ । सोमबार राष्ट्रिय खेलकुद परिषद्को सभा हलमा खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले कार्यक्रमको आयोजन गरी २०

पुरा पढ्नुहोस
विदेशी लगानी प्रवद्र्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी रहेको बताएका छन् । नेपाल र संयुक्त

पुरा पढ्नुहोस
‘सहकारीहरु कानुन र इमान विपरित छन् भन्ने अध्ययनले देखाउँछ’

काठमाडौं । सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबीन विशेष समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभामा पेस भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा समिति सभापति सूर्य बहादुर थापाले प्रतिवेदन पेस गरेका हुन ।प्रतिवेदन

पुरा पढ्नुहोस
ग्रामीण क्षेत्रका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न बैंकलाई मन्त्री काफ्लेको सुझाव

काठमाडौं । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले बैंकलाई शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न सुझाव दिएका छन् । सोमबार मन्त्रालयमा बसेको कृषि विकास बैंक र साना

पुरा पढ्नुहोस
विश्व कप लिग टु : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग–टु कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय

पुरा पढ्नुहोस
दोलखाको भिमेश्वर पाखलतीमा दुई सय महिलाहरुको पाठेघर जाँच

काठमाडौ । दोलखाको भिमेश्वर नगरपालिका–२ पाखलतीस्थित स्वास्थ्य चौकीमा स्थानीय दुई सय महिलाहरुको पाठेघर जाँच तथा परामर्श साथै सर्जिकल क्यान्सर सम्बन्धी स्वास्थ्य जाँच गरिएको छ । समाजसेवी दिपमणि राजभण्डारीको पहलमा रोटरी क्लब अफ ओकल्याण्ड र रोटरी क्लब

पुरा पढ्नुहोस