हुलाक समाचार

पशुपति कोटिहोम महायज्ञमा ७२ लाख घाटा भयो : विजय कृष्णमुर्ती

काठमाडौं । पशुपातिनाथ मन्दिर परिषदमा एक महिनासम्म संचालन भएको ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’मा घाटा भएको आयव्यय सार्वजनिक गरिएको छ । मानव सेवा फाउन्डेसनले पत्रकार सम्मेलनको आयोजना गर्दै

पुरा पढ्नुहोस
उतर–पश्चिमी चीनमा रोमान्चक ‘गहुँको ढुङ्गा पहाड’

काठमाडौ । विश्व सम्पदा सूचीमा सूचिकृत उतर–पश्चिमी चीनको कानसु प्रान्तीय थ्यानश्वी माइचिशान पहाडी गुफा निकै चर्चित मानिन्छ ।चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त गुफाको अवलोकन भ्रमण गर्दै त्यहाँ देखिएका मौलिक र ऐतिहासिक कलाकृत्तिका बारेमा प्रशंसा

पुरा पढ्नुहोस
वीर अस्पतालमा शल्यक्रियासहितको जलन उपचार केन्द्र सञ्चालनमा

काठमाडौं । वीर अस्पतालमा सघन र शल्यक्रिया उपचार सेवासहितको जलन उपचार केन्द्र सञ्चालनमा आएको छ । शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका बिरामीको उपचार हुने डा.केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरेका हुन्

पुरा पढ्नुहोस
मन्त्री भण्डारी र जाम्बियाका राजदूतबीच भेट, खानी उद्योगका विषयमा चर्चा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि गणतन्त्र जाम्बियाका गैर आवासीय राजदुत पर्सि प्याट्सन चन्दाले शिस्टाचार भेट गरेका छन् ।भेटका क्रममा मन्त्री भण्डारीले जाम्बिया र नेपालको सम्बन्ध सेप्टेम्बर १०, १९८६ मा

पुरा पढ्नुहोस
अर्थतन्त्र लयमा फर्काउन राजश्व परिचालन प्रभावकारी बनाउन आवश्यक छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत निरीक्षण गरेका छन् । शुक्रबार मन्त्री पौडेलले लाजिम्पाटस्थित आन्तरिक राजस्व विभाग पुगेर स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षण गर्दै मन्त्री पौडेलले कर प्रशासनमा उल्लेखनिय

पुरा पढ्नुहोस
अन्तर्मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो पटक, अब वर्षमा २ पटक बस्ने निर्णय

काठमाडौं । स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारी मन्त्रालय तथा सरकारी र गैरसरकारी निकायहरुबीचको अन्तर्मन्त्रालय समन्वय गर्ने जनस्वास्थ्य समितिको बैठक २ वर्षमा पहिलो पटक बसेको छ । समिति बने यता एक पटक मात्र बैठक बसेकोमा

पुरा पढ्नुहोस
मन्त्रालयको मुख्य समस्या नै बेजट हो : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजु लाल चौधरीले मन्त्रालयसँग सम्बन्धित ऐन र नीतिहरुमाथि काम भइरहेको भएपनि बजेट अभावका कारण पूर्वाधार निर्माण रोकिएको गुनासो गरेका छन् । बिहीबार शिक्षा विज्ञान एवं सूचना प्रविधि समितिको बैठकमा युवा

पुरा पढ्नुहोस
समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ ।यसअनुसार फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उनीहरुकै मागबमोजिम समायोजन संसोधन हुने भएको छ । स्वास्थ्य तथा

पुरा पढ्नुहोस
स्पेन र श्रीलंकाका प्रस्तावित राजदूतका यस्ता छन् प्रतिवद्धता

काठमाडौं । संसदीय सुनुवाइ समितिले स्पेन, श्रीलंकालगायतका देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई सकिएको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईलगायतका प्रस्तावित राजदूतको सुनुवाई

पुरा पढ्नुहोस
मानव स्वास्थ्यसँग सम्बन्धित विषयमा नीतिगत समन्वय जरुरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव स्वास्थ्यसँग सम्बन्धित विषयमा नीतिगत समन्वय गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय जनस्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले सबै पक्षबीच नीतिगत समन्वय प्रभावकारी रुपले

पुरा पढ्नुहोस