हुलाक समाचार

डिस्चार्ज लगत्तै रचनाले दिइन् बिए तेस्रो वर्षको वार्षिक परिक्षा

काठमाडौं । गायिका रचना रिमाल डिस्चार्ज भएकी छन् । स्वास्थ्यमा समस्या भई एक हीता अस्पताल भर्ना भएकी रिमाल बुधबार डिस्चार्ज भएकी हुन् । उनी अहिले बीए तेस्रो वर्षको परीक्षा दिन तयारीमा जुटेकी छन्। सङ्गीतमा व्यस्त

पुरा पढ्नुहोस
सागर ढकाल भन्छन्– हजुरबाहरुलाई माफी दिन सकिएला तर हामीलाई नातीनातीनाले माफी दिनेवाला छैनन्

काठमाडौं । इन्जिनियर सागर ढकालले नेपालको दिगो विकासका लागि बलियो र स्थिर नेतृत्वको आवश्यकतामा जोड दिँदै वर्तमान राजनीतिक अवस्था र राष्ट्रिय मानसिकतामाथि प्रश्न उठाएका छन्। सुशान्त प्रधानको पोडकास्टमा बोल्दै उनले देशले तत्काल पाँच वर्षे स्थिर

पुरा पढ्नुहोस
सरकारले प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोशिश गर्याे: पूर्वगृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्वगृहमन्त्री तथा सांसद नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको अवरोध हटाएर संसद् सुचारु गर्न सरकार तथा सभामुखको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत केही दलका सांसदहरूले निरन्तर अवरोध गरिरहे पनि सभामुख र सरकारले जबरजस्ती

पुरा पढ्नुहोस
स्वास्थ्य सेवा प्रभावित, पाँच केन्द्र र एम्बुलेन्स सेवा बन्द

काठमाडौं।  । राप्ती नगरपालिकाले ज्यालादारी कर्मचारी हटाएपछि पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द भएको छ । नगरप्रमुख शमशेर लामाले स्रोतको अभावका कारण ७२ जना दैनिक ज्यालादारी कर्मचारी हटाइएसँगै स्वास्थ्यलगायत क्षेत्रमा समस्या उत्पन्न भएको बताए।

पुरा पढ्नुहोस
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन

पुरा पढ्नुहोस
इरानमा इजरायली हवाई आक्रमण: ५८५ जनाको मृत्यु

तेहरान । इजरायलले गरेको आक्रमणमा परेर  इरानमा कम्तीमा ५८५ जनाको मृत्यु भइसकेको छ । अरू १ हजार ३२६ जना घाइते भएको बताइएको छ । अमेरिकी मानवअधिकारकर्मीहरूको एउटा समूहले मृतकहरूमा २३९ नागरिक र १२६ सुरक्षाकर्मी

पुरा पढ्नुहोस
ट्रम्पले भने- ‘सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ’

कानानास्किस (क्यानाडा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार तेहरानका बासिन्दाहरूलाई त्यहाँबाट निस्कन आग्रह गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि उनका चेतावनीहरूलाई समर्थन गर्दै ट्रम्पले त्यस्तो आग्रह गरेका हुन् । “सबैले

पुरा पढ्नुहोस
चीनले आफ्ना नागरिकलाई जोर्डन सीमामार्फत इजरायल छोड्न आदेश दिए

काठमाडौँ । चीनले आफ्ना नागरिकहरूलाई इजरायल छाड्न भनेको छ । इरान र इजरायलबीच लडाइँ थप चर्किने सम्भावना भएको भन्दै चीनले जोर्डनको बाटो हुँदै फर्किन भनेको छ । चिनियाँ दूतावासले हवाई क्षेत्र बन्द भएकाले स्थलमार्ग प्रयोग गर्न

पुरा पढ्नुहोस
एसइई नतिजा असारको तेस्रो सातामा सार्वजनिक हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि

पुरा पढ्नुहोस
११ महिनामा लुम्बिनीमा विकास बजेटको ५९ प्रतिशत मात्रै खर्च

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल विकास बजेटको ५९ प्रतिशतमात्रै खर्च गरेको छ । आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी हुँदा ४१ प्रतिशत पुँजीगत बजेट खर्च गर्न बाँकी छ

पुरा पढ्नुहोस