हुलाक समाचार

उत्तर कोरियामा काेभिडका कारण थप ६ जनाकाे मृत्यु, २ लाख ६९ हजारमा ज्वरो

प्याेङयाङ । उत्तर कोरियाले कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ । राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले थप २ लाख ६९ हजार ५१० जनामा ज्वरोको लक्षण देखिएको जनाएको छ । उनीहरू सबैलाई कोभिड भएको

पुरा पढ्नुहोस
श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री

कोलम्बो । ७० वर्षयताकै सबैभन्दा नराम्रो आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा पेट्रोल हाहाकारको अवस्थामा पुगेको छ । नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघले यस्तो संकेत गरेका हुन् । राजधानी कोलम्बोको सबैभन्दा लोकप्रिय यातायातको माध्यम अटो रिक्सा र

पुरा पढ्नुहोस
मारिओपोलको स्टिल कारखानामा फसेका सयौँ युक्रेनी लडाकुको उद्धार

किभ । युक्रेनले मारिओपोलको एजोभस्टाल स्टिल कारखानामा दुई महिनाभन्दा बढी समयदेखि फसेका आफ्ना सयौं लडाकुलाई बाहिर निकालेको पुष्टि गरेको छ । घाइते ५३ जना सैनिकलाई रुस समर्थित विद्रोहीको कब्जामा रहेको नोभोआजोभस्क सहरमा लगिएको युक्रेनी

पुरा पढ्नुहोस
बाथरुममा शारीरिक सम्बन्ध, महिलाको मृत्यु

काठमाडौं । बाथरुममा शारीरिक सम्बन्ध राख्ने क्रममा ‘एड्भेन्चर’का कारण एक महिलाको मृत्यु भएको घटना बाहिरिएकाे छ । प्रहरीले घटनालाई हत्याका रुपमा लिएर अनुसन्धान गरिरहेको बेलामा यस्ताे तथ्य फेला परेकाे हाे । घटना बेलायतको स्टाफोर्डशायरको हो

पुरा पढ्नुहोस
सुर्नयाको अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षका कांग्रेसका बोहरा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका अध्यक्षमा नेकपा एमालेका अम्मर कुवर विजयी भएका छन् । कुवरले नेकपा (एकीकृत समाजवादी)का नरेन्द्र बिष्टलाई २५ मतले पराजित गर्दै विजय हासिल गरेका हुन् । उपाध्यक्षमा भने, नेपाली कांग्रेसका मञ्जु बोहरा

पुरा पढ्नुहोस
पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित

काठमाडाैं । घरेलु मैदानमा पहिलो पटक भएकाे टी-२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाकाे पहिलाे दिन युगान्डासँग नेपाल १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा नेपाल २० ओभरमा ९

पुरा पढ्नुहोस
नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धकाे जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल प्राचिन सभ्यताको प्रतिक रहेको भन्दै यहाँ आउँदा आफू अत्यन्तै खुसी हुने बताए

पुरा पढ्नुहोस
नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर

भैरहवा । नेपाल र भारतबीच विभिन्न पाँँचवटा समझदारी पत्रमाा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा सोमबार बुद्ध जन्मस्थल लुम्बिनी आएका बेला उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । पवन प्यालेसमा

पुरा पढ्नुहोस
युगान्डाले नेपाललाई दियो १०३ रनको लक्ष्य

काठमाडौं । पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा युगान्डाले जितका लागि नेपाललाई १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेको नेपालले युगान्डालाई निर्धारित २० ओभरमा ५ विकेट

पुरा पढ्नुहोस
विजय जुलुस मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु, १३ घाइते

सुर्खेत । सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएकाे छ भने १३ घाइते भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी

पुरा पढ्नुहोस