हुलाक समाचार

थपिए १० जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा सोमबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ९१ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण

पुरा पढ्नुहोस
राेकिएन नेप्सेकाे पहिराे, दोहोरो अंकले ओरालाे

काठमाडौं । सेयर बजार साेमबार दाेहाेराे अंकले ‌ओरालाे लागेकाे छ । लगातार बजार घट्ने क्रममा सोमबार पनि ४१ दशमलव ७७ अंकले ओरालाे लागेकाे छ । कारोबारको दोस्रो दिन सोमबार १ दशमलव ७५ प्रतिशतले घटेर

पुरा पढ्नुहोस
युक्रेन युद्धका क्रममा रुसले के-के गर्‍यो ? यस्तो छ अद्यावधिक विवरण

काठमाडाैं । युक्रेनविरुद्ध रुसले चलाइरहेको विशेष सैन्य कारवाहीको अद्यावधिक विवरण रुसको रक्षा मन्त्रालयले उपलब्ध गराएको छ । सटीक प्रहार गर्ने रुसी हतियारले आइतबार राति युक्रेनका १६ वटा सैन्य संरचनालाई ध्वस्त बनाएका छन् । रुसी वायुरक्षा

पुरा पढ्नुहोस
आर्थिक सङ्कटसँग जुध्न श्रीलङ्कामा १७ मन्त्री नियुक्त

कोलोम्बो । श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन् । मन्त्रीपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ

पुरा पढ्नुहोस
आईपीएल : दिल्लीको टिममा देखियो कोरोना

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ टी-२० क्रिकेट प्रतियोगितामा सहभागी दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोनाभाइरस पोजिटिभ देखिएको छ । हाल भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आईपीएलमा समेत देखिएको हो । हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा

पुरा पढ्नुहोस
सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै भित्रियो १ हजार ३५७ सवारी साधन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी (इभी) साधन खरिद गर्‍यो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता सवारी साधन

पुरा पढ्नुहोस
सरकारले साेमबारदेखि सुरु गर्‍यो २० प्रतिशत इन्धन खर्च कटौती

काठमाडौं । सरकारले सोमबारबाट २० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णयलाई कान्वयनमा ल्याएको छ । ‘इन्धन शिर्षकमा विभिन्न मन्त्रालय/निकाय तथा नेपाल सरकारसंग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौती गर्ने,’ अर्थ मन्त्रालयले सोमबार

पुरा पढ्नुहोस
भारतमा फेरि बढे कोभिड संक्रमित, पछिल्लो २४ घन्टामा २१४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा कोभिड संक्रमित फेरि बढेका छन् । दैनिक संक्रमितको संख्यामा निरन्तर गिरावट आएको भारतमा पछिल्लाे एक सातामा संक्रमण दर बढ्को हो । पछिल्लो २४ घन्टामा २ हजार १ सय ८३ जना

पुरा पढ्नुहोस
सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन आग्रह

काठमाडाैं । सुनचाँदीको आपूर्ति ठप्प भएपछि वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासङ्घले सरकारसँग सामूहिक रुपमा आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको संयोजनमा आइतबार बसेको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न

पुरा पढ्नुहोस
नयाँ वर्षको पहिलो कारोबार : ओरालो यात्रामा नेप्से परिसूचक

काठमाडाैं । धितोपत्र बजारमा आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ३० अङ्कले ओरालो लागेको छ । नयाँ वर्षको पहिलो कारोबार सकारात्मक हुने अनुमान विपरीत आइतबार नेप्से परिसूचकमा गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेन्जका

पुरा पढ्नुहोस