हुलाक समाचार

१२ जना कोरोना संक्रमित थपिदा, ३६ जना निको

काठमाडौं । नेपालमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय ५० पिसिआर परिक्षणका क्रममा ११ जना र ७ सय ३० एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना

पुरा पढ्नुहोस
रूसले खसालिदियो पश्चिमी देशबाट हतियार बोकेर आइरहेको युक्रेनी विमान

काठमाडौं । रुसले आफ्नो वायु रक्षा इकाइले पश्चिमी देशहरूले पठाएको हतियार बोकेको युक्रेनी सैन्य विमानलाई खसालेको दाबी गरेको छ । तास समाचार एजेन्सीले रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभलाई उद्धृत गरी दक्षिणपश्चिम युक्रेनको

पुरा पढ्नुहोस
गभर्नर निलम्बनको विरोधमा आन्दोलनमा उत्रिए राष्ट्र बैंकका कर्मचारी

काठमाडौं । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीले आन्दोलन शुरु गरेका छन् । अधिकारीमाथिको कारबाहीको विरोधमा गत सातादेखि नै आन्दोलन थालेका कर्मचारीले आइतबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कालो ब्यानर टाँगेर विरोध

पुरा पढ्नुहोस
दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन् । यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले आइतबार जनाएका छन् । दक्षिण

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने

काठमाडाैं । निर्माण कार्य सम्पन्न भई व्यावसायिीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको

पुरा पढ्नुहोस
फिलिपिन्समा बाढी र पहिरोमा परेका ११० भन्दा बढी व्यक्तिको अवस्था अज्ञात

फिलिपिन्समा ‘मेगी’ नामक आँधीका कारण आएको बाढी र पहिरोको कारण ११० भन्दा बढी व्यक्ति हराइरहेका र यी व्यक्तिको अवस्था अज्ञात रहेको आइतबार प्राप्त समाचारमा जनाइएको छ । उनीहरुको तीव्र रुपमा खोजी भइरहेको पनि अधिकारीहरुले जनाएका

पुरा पढ्नुहोस
उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार

सियोल । उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले आइतबार जनाएको छ। उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिबार स्थानीय समय

पुरा पढ्नुहोस
रुसद्वारा मारियुपोलको शहरी क्षेत्र पूर्ण नियन्त्रण रहेको दाबी

मस्को । पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्ण रूपमा खाली गरिएको रुसी सेनाले शनिबार उल्लेख गरेको छ । प्रतिरोधी सेनाका अवशेषहरू एजोभस्टल आइरन र स्टिल वर्क्स प्लान्टहरूमा

पुरा पढ्नुहोस
पाकिस्तानमा पीटीआई र पीएमएल-एन सांसदबीच झडप : कपाल तानातान, मुक्का हानाहान

काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तको विधानसभामा शनिबार नयाँ मुख्यमन्त्री चयन गर्नुअघि हंगामा भएको छ । इमरान खानको पार्टी पीटीआई र शाहबाज सरिफको पार्टी पीएमएल-एनका विधायकलगायत अन्य दलका नेताहरुबीच झगडा भएको थियो । झगडाकाे क्रममा

पुरा पढ्नुहोस
थपिए ९ जना कोरोना संक्रमित, ४४ जना निको

काठमाडौं । नेपालमा शनिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ८६ पिसिआर परिक्षणका क्रममा ६ जना र २ हजार ५९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना

पुरा पढ्नुहोस