हुलाक समाचार

क्षतिग्रस्त रुसी पानीजहाज डुब्यो, रुसी सेनाको प्रतिष्ठामा ‘धक्का’

काठमाडाैं । बुधबार विस्फोटनका कारण क्षतिग्रस्त भएको रुसी नौसेनाको एक महत्त्वपूर्ण पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मस्क्भा नामक उक्त लडाकू पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको थियो । रुसी भाषामा मस्कोलाई भनिने

पुरा पढ्नुहोस
प्रतितोला एक लाख २ हजार पुग्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको हो । शुक्रबार छापावाल सुनको

पुरा पढ्नुहोस
सिवाईसी नेपाल लघुवित्तको आईपीओमा शुक्रबारदेखि आवेदन दिन सकिने

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५

पुरा पढ्नुहोस
थपिए ४ जना काेराेना संक्रमित, ४४ जना निकाे

काठमाडौं । नेपालमा बिहीबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २ सय ६२ पिसिआर परिक्षणका क्रममा ३ जना र १ हजार ८० एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण

पुरा पढ्नुहोस
थपिए १९ जना कोरोना संक्रमित, ४९ जना निकाे

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना

पुरा पढ्नुहोस
व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले भोलिदेखि अनिवार्य स्वघोषणा गर्नुपर्ने

काठमाडाैं । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले बिहीबारदेखि स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने भएको छ । भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने व्यवस्था

पुरा पढ्नुहोस
फिलिपिन्समा बाढी र पहिरोबाट ५८ को मृत्यु

फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन् । यो वर्ष फिलिपिन्समा पहिलोपटक

पुरा पढ्नुहोस
बढ्याे सुन र चाँदीको मूल्य

काठमाडाैं । बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो । अब छापावाल सुनको भाउ प्रतितोला १ लाख

पुरा पढ्नुहोस
हामी श्रीलङ्काको बाटोमा छैनौँ : पूर्वगभर्नर नेपाल

काठमाडाैं । देशको अर्थतन्त्रमा समस्या परेको र श्रीलङ्काको हालतमा पुगेको भन्दै चर्चा भइरहेका बेला नेपाल राष्ट्र बैंकका एक पूर्वगभर्नरले अवस्था त्यस्तो नरहेको टिप्पणी गरेका छन् । समस्या समाधान नै गर्न नसकिने अवस्थामा नपुगेको भन्दै पूर्वगभर्नरले

पुरा पढ्नुहोस
२४ सय बिन्दुभन्दा तल झर्‍यो नेप्से, डेढ अर्बमा खुम्चियो कारोबार

काठमाडाैं । साताको दोस्रो कारोबार दिन सेयर बजार २४ सय बिन्दुभन्दा पनि तल झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार बजार परिसूचक नेप्से ३४.७८ अंकले घटेर २३ सय ८५ दशमलव ०२ बिन्दूमा झरेको हो

पुरा पढ्नुहोस