हुलाक समाचार

आशिफकाे अर्धशतक, मलेसियामाथि नेपाल ६ विकेटले विजयी

काठमाडाैं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियासँग ६ विकेटकाे जित हात पारेकाे छ । मलेसियाले दिएकाे एक सय १५ रनकाे लक्ष्य नेपालले १३ ओभर ४ बलमा चार विकेट गुमाएर भेट्न सफल भयाे । नेपालका

पुरा पढ्नुहोस
पत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्छु : मन्त्री खतिवडा

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा काठमाडाैंमा बुधबार आयोजित कार्यक्रममा उनले

पुरा पढ्नुहोस
मलेसियाबाट नेपालले पायाे ११५ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत खेलमा नेपालले मलेसियाबाट ११५ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको हो । मलेसियाको

पुरा पढ्नुहोस
युक्रेनमा आक्रमण कटौती गर्ने रुसी घोषणा

काठमाडाैं । टर्कीमा भएको शान्तिवार्तापछि रुसले उत्तरी युक्रेनको किभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई ठूलो मात्रामा कटौती गर्ने बताएको छ । रुसका उपरक्षामन्त्रीले आपसी विश्वास बढाउनका लागि त्यस्तो कदम चाल्न लागिएको बताएका छन्

पुरा पढ्नुहोस
प्रतिताेला ४ सय रुपैयाँ घट्याे सुनकाे मूल्य

काठमाडाैं । सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले घटेको छ । मंगलबार पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको थियो । बुधबार सुनको भाउ तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी

पुरा पढ्नुहोस
युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा १२ को मृत्यु, ३३ घाइते

काठमाडाैं । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी अरु ३३ जना घाइते समेत भएको अधिकारीहरूले जनाएका छन् । युक्रेनको दक्षिणपूर्वी

पुरा पढ्नुहोस
टस हारेर मलेसियाविरुद्ध पहिले फिल्डिङमा नेपाल

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा मलेसियासँग टस हारेर नेपालले पहिले बलिङ सुरु गरेको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध नेपालले टिममा एक परिवर्तन गरेको छ । यो खेलबाट दीलिप नाथले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्

पुरा पढ्नुहोस
पोर्चुगल विश्वकपका लागि छनोट, कतार विश्वकपमा २७ टिमकाे टिकट पक्का

काठमाडाैं । पोर्चुगल विश्वकपका लागि छनोट भएको छ । युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले पराजित गरी पोर्चुगल फिफा विश्वकपमा छनोट भएको हो । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । फर्नान्डेसले

पुरा पढ्नुहोस
थपिए ४२ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ३ सय २२ पिसिआर परिक्षणका क्रममा ३० जना र १ हजार १ सय ४९ एन्टीजेन परिक्षणका क्रममा १२ जनामा

पुरा पढ्नुहोस
टर्कीका राष्ट्रपति द्वारा रुस र युक्रेनलाई ‘त्रासदी अन्त्य गर्न’ आग्रह

काठमाडाैं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार इस्तानबुलमा वार्ताको आयोजना गर्दै रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई ‘यस त्रासदीको अन्त्य गर्न’ आग्रह गरेका छन् । इस्तानबुलको डोल्माबासे दरबारमा आयोजित आमनेसामने भएकाे वार्तामा युद्ध अन्त्य गर्ने अपेक्षा

पुरा पढ्नुहोस