हुलाक समाचार

लगातार विकेट झरेपछि पीएनजीविरुद्ध विशाल लक्ष्य पछ्याएकाे नेपाल दबाबमा

काठमाडौं । पीएनजीविरुद्ध ब्याटिङ गरिरहेकाे नेपाल दबाबमा परेकाे छ । २९३ रनको विशाल लक्ष्य पछ्याएकाे नेपालले ४ विकेट गुमाइसकेकाे छ । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा ओपनर अनिल शाह र कुशल भुर्तेलले पहिलो विकेटका लागि

पुरा पढ्नुहोस
अब सिटामाेलकाे मूल्य बढ्ने

काठमाडौं । अब सिटामाेलकाे मूल्य बढ्ने भएकाे छ । सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएपछि सिटामाेलकाे मूल्य बढ्ने भएकाे हाे । डोज र अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोकिने ‌औषधि विभागले जनाएकाे

पुरा पढ्नुहोस
बढ्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु एक लाख ९०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी

पुरा पढ्नुहोस
थप ३५ जनामा कोरोना सङ्क्रमण

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार २६८ जनाको कोरोना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको

पुरा पढ्नुहोस
उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल हान्याे : दक्षिण कोरियाली राष्ट्रपति

उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (ICBM) प्रहार गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले बताएका छन् । प्योङयाङले सन् २०१७ यता पहिलो पटक यस्तो शक्तिशाली हतियार प्रक्षेपण गरेको बताइएको छ । यो ‘अध्यक्ष किम जोङ

पुरा पढ्नुहोस
चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

काठमाडाैं । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए । शिल्क मार्केटलाई

पुरा पढ्नुहोस
थपिए ३८ जना काेराेना सङ्क्रमित 

काठमाडाैं । पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पाँच हजार ३७६ मा कोरोना परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको

पुरा पढ्नुहोस
चीनमा बेपत्ता विमानको ब्ल्याक बक्स भेटियो

काठमाडाैं । चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ । एक सय तेत्तीस यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । बोइङ ७३७ विमान चीनको

पुरा पढ्नुहोस
२०.३४ अंकले घट्यो शेयर बजार, काराेबार रकम पनि घट्याे

काठमाडाैं । बुधबार नेपालको शेयर बजार २०.३४ अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचक दोहोरो अङ्कले घटेर २६३०.३६ बिन्दुमा झरेको छ । बुधबार २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमा

पुरा पढ्नुहोस
यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो

पुरा पढ्नुहोस