हुलाक समाचार

जापानले हटायो कोभिड विरुद्धका प्रतिबन्धहरु 

  काठमाडाैं । जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरुद्धको प्रतिबन्धहरुलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ । जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाइएको

पुरा पढ्नुहोस
ग्रीन भेन्चर्सको आइपिओ खुला

काठमाडाैं । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता

पुरा पढ्नुहोस
सुनको मूल्य तोलाको रु एक लाख नाघ्यो

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज रु ८०० ले बढेको

पुरा पढ्नुहोस
आठ महिनामा रु ११ खर्ब बढीको वैदेशिक व्यापार घाटा

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको वैदेशिक व्यापार रु १४ खर्ब ५६ अर्ब ४८ करोड बराबरको पुगेको छ । गत आर्थिक वर्षकाे पहिलो आठ महिनामा रु १० खर्ब २४ अर्ब ७६

पुरा पढ्नुहोस
थपीए ४५ जना कोरोना संक्रमीत

काठमाडौं । नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ९ सय ७८ पिसिआर परिक्षणका क्रममा ४१ जना र १ हजार ७ सय ७४ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा

पुरा पढ्नुहोस
दोहोरै अंकले बड्याे नेप्से परिसूचक

काठमाडौं । साताको पहिलो दिन दोहोरो अंकले घटेको सेयर कारोबार सोमबार भने दोहोरो अंकले नै बढेको छ । नेप्से परिसूचक १७ दशमलव ९९ अंकले २ हजार ६ सय ३४ दशमलव ५७ अंकमा पुगेको छ

पुरा पढ्नुहोस
युक्रेन सङ्कटबारे छलफल गर्न राष्ट्रपति बाइडेन पोल्याण्ड जाने

अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तरराष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्ड जाने भएका छन् । यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्याण्डको यात्रा गर्ने ह्वाइटहाउसले जनाएको छ

पुरा पढ्नुहोस
युक्रेनको कीभमा बम विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु

काठमाडाैं । युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् । पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको ‘रेट्रोभिल’ सपिङ मलको अगाडि छवटा शव राखिएको

पुरा पढ्नुहोस
श्रीलंकामा आर्थिक संकटका कारण परिक्षा स्थगित

काठमाडाैं । श्रीलंका गम्भीर आर्थिक संकटमा परेको छ । आर्थिक संकटका कारण श्रीलंकाले कागज समेत खरिद गर्न सकेकाे छैन । कागज अभावका कारण विद्यालयको परीक्षासमेत रद्ध गर्नु परेकाे बिभिन्न संचार माध्यमले जनाएका छान् । साेमबारबाट

पुरा पढ्नुहोस
सुनको मूल्य सामान्य वृद्धि : चाँदीको स्थिर

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९९ हजार ५०० पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको थियोे ।

पुरा पढ्नुहोस