हुलाक समाचार

रुसले हान्याे पश्चिमी युक्रेनमा हाइपरसोनिक मिसाइल

रुसले शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ । ‘हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो–फ्रान्किभस्क क्षेत्रको

पुरा पढ्नुहोस
विश्वको सर्वाधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक

पुरा पढ्नुहोस
अमेरिका न युक्रेन द्वन्द्वमा संलग्न हुन्छ, न उडान क्षेत्र बन्द गर्छ : पेन्टागन प्रमुख

अमेरिका । पेन्टागनका प्रमुख लोयड अस्टिनले संयुक्त राज्य अमेरिका युक्रेन द्वन्द्व मा प्रत्यक्ष संलग्न नहुने र उडान क्षेत्र पनि बन्द नगर्ने बताएका छन् । उनले सीएनएनसँगकाे कुराकानीका क्रममा उक्त कुरा बताएका हुन् । उनले भने-

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले गरे देशकै दोस्रो ठूलाे सबस्टेशनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको एक समारोहबीच शनिबार उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ केभी क्षमताको सबस्टेशन उद्घाटन गरेका

पुरा पढ्नुहोस
उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना

चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ । नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्याङ्कन गरिरहेको छ,

पुरा पढ्नुहोस
जेठ १६ गतेदेखि कक्षा १२ काे परीक्षा

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ०७९ जेठमा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हाे । अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा

पुरा पढ्नुहोस
सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने ऊर्जामन्त्री भुसालकाे घोषणा

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन् । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउनका लागि आफूले सिँचाईमा खपत हुने विद्युत निःशुल्क

पुरा पढ्नुहोस
विनोदकाे ठाउँमा ऐरी, यूएईविरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली यूएई विरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । यसअघि पपुवा न्यु गिनी (पीएनजी) संग भएकाे श्रृङ्खलामा नेपाल

पुरा पढ्नुहोस
जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प, २ जनाकाे मृत्यु, दर्जनाैँ घाइते

काठमाडाैं । जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण दुई जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भुकम्पमा कम्तीमा ९० जना घाइते भएका छन् । उत्तर पूर्वी जापानमा हिजो

पुरा पढ्नुहोस
फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बुधबार बेलुकी बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार नै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ

पुरा पढ्नुहोस