हुलाक समाचार

सुनकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला साढे ३ हजार रुपैयाँ घटेको छ । बुधबार नयाँ मूल्य रेकर्ड बनाएको सुन बिहीबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार १

पुरा पढ्नुहोस
मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न

काठमाडाैं । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौं उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास

पुरा पढ्नुहोस
सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्नेतर्फ

पुरा पढ्नुहोस
थप २ सय २४ जनामा काेराेना, कति छन् देशभर सक्रिय संक्रमित ?

काठमाडौं । नेपालमा बुधबार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ९ सय ३६ पिसिआर परीक्षणका क्रममा ६८ जना र ३ हजार १ सय ५६ एन्टीजेन परीक्षणका क्रममा

पुरा पढ्नुहोस
बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने

बाग्लुङ । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन वर्षअघि देखि निर्माण थाले

पुरा पढ्नुहोस
नेप्सेमा ३० दशमलव २९ अंककाे पहिराे, काराेबार रकम पनि घट्याे

काठमाडाैं । शेयर बजार परिसूचक नेप्से बुधबार ३० दशमलव २९ अङ्कले घटेर २ हजार ५ सय १४ दशमलव ६५ बिन्दुमा झरेको छ । बुधबार सबै समूहको शेयर घटेर राताम्मे भएको छ । विकास बैंक, बीमा,

पुरा पढ्नुहोस
रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने चेतावनी

काठमाडाैं । रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि

पुरा पढ्नुहोस
अरोगिन र सामाजिक सुरक्षा कोषबीच सहकार्य, जेष्ठ नागरिकलाई विशेष छुट

काठमाडौं । ‘अरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टर’ले सामाजिक सुरक्षा कोषसँग सहकार्य गर्ने भएको छ । अरोगिन र सामाजिक सुरक्षा कोषले सेवाग्राहीलाई आर्थिक भार कम गर्ने उद्देश्यले सहकार्य गरेको हो । अरोगिन हेल्थ केयर एण्ड

पुरा पढ्नुहोस
थप १ सय ९४ जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौं ।नेपालमा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा ७४ जना र २ हजार ७ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १

पुरा पढ्नुहोस
नेष्डो लघुवित्तको आईपीओ बाँडफाँड, २४ लाख ४९ हजार बढीकाे हात खाली

काठमाडाैं । नेष्डो समृद्ध लघुवित्तले निष्कासन गरेको सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मङ्गलवार आईपीओको नतिजा सार्वजनिक गरेको हो । आईपीओमा आवेदन दिएका २५ लाख २७ हजार एक

पुरा पढ्नुहोस