हुलाक समाचार

कोहलपुर गोल्डकपमा अफ्रिकन घानालाई हराउँदै काँक्रेविहार सेमिफाइनलमा

काठमाडौ । मुख्यमन्त्री कोहलपुर गोल्डकपमा काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार अन्तिम चारमा प्रवेश गरेको हो । काँक्रेविहारको जितसँगै सेमिफाइनलको समिकरण पुरा भएको

पुरा पढ्नुहोस
प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक संसदमा लगिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसदमा लैजाने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रजनन स्वास्थ्य अधिकार कार्य समूह ९आरएचआरडब्लुजी० ले मन्त्री पौडेलको

पुरा पढ्नुहोस
सिवाईसी नेपालको आयोजनामा २ दिने व्यवसायिक सुन्तला खेती प्रविधि तालिमको सुरुवात

२०, फाल्गुण २०८१, बागलुङ चारतारे युवा क्लव, सिवाईसी नेपालको आयोजनामा बागलुड बजारमा २ दिने व्यवसायिक सुन्तला खेती प्रविधि तालिम मंगलबारदेखि सुरुवात भएको छ । संस्थाले सञ्चालन गरिरको वातावरण मैत्री नमुना गाउँ विकास कार्यक्रम अन्तर्गतका व्यवसायिक कृषक

पुरा पढ्नुहोस
मंगलबारको विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार,अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपियाँ १० पैसा कायम भएको छ। युरोपियन युरो

पुरा पढ्नुहोस
एक हजार चार सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य एक हजार चार सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार चार सय रूपैयाँले बढेर तोलाको १ लाख ६९ हजार

पुरा पढ्नुहोस
नवनियुक्त फुटबल प्रशिक्षकको दाबी : विदेशिएका खेलाडी फर्किनेछन्, साफ जित्नेछौं

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपाल छाडेर विदेशिएका खेलाडीहरुलाई स्वदेश फर्किएर आफ्नो देशको प्रतिनिधत्व गर्ने ढोका खोल्ने बताएका छन् । प्रशिक्षकमा नियुक्त भएपछि सोमबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले

पुरा पढ्नुहोस
केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

काठमाडौँ, १९ फागुन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका

पुरा पढ्नुहोस
बागलुङका शिव श्रीस नेपाली जनसम्पर्क समिति जापान, कान्तो क्षेत्रीय समितिको सभापतिमा सर्वसम्मत

नेपाली जनसम्पर्क समिति जापान, कान्तो क्षेत्रीय समितिको पाँचौँ क्षेत्रीय अधिवेशनबाट शिवकुमार श्रीस सर्वसम्मत सभापति बनेका छन् ।

पुरा पढ्नुहोस
सोमबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक

पुरा पढ्नुहोस
राष्ट्रगुरु योगी नरहरिनाथको १११ औं जन्मजयन्ती मनाइयो

फागुन १८, काठमाडौं । राष्ट्रगुरु योगी नरहरिनाथज्यूको १११ औं जन्मजयन्ती काठमाडौंमा मनाइएको छ । आइतवार काठमाडौं मखनकी जीवितदेवी ‘मखँ तारिणी कुमारी माजु’को सान्निध्यमा राष्ट्रगुरु योगी नरहरिनाथको जन्मजयन्ती मनाइएको हो । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा

पुरा पढ्नुहोस