हुलाक समाचार

मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा.लिको नयाँ शाखा अब सतुङ्गलमा

काठमाडौं । सतुङ्गलमा मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा.लिको नयाँ शाखा उद्घाटन भएको छ । बुधवार शंकर ग्रुप नेपालका अध्यक्ष शंकरलाल अग्रवालले रिवन काटेर उक्त प्रा.लिको उद्घाटन गरेका हुन् । आजबाट काठमाडौंमा थलि र सतुङ्गल गरि दुईवटा

पुरा पढ्नुहोस
बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ११ सय रुपैयाँले बढेको हो । मंगलबार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको

पुरा पढ्नुहोस
सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं । मंगलवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको

पुरा पढ्नुहोस
जुम्लामा १०२८ जनाले पाए घरदैलो निःशुल्क स्वास्थ्य सेवा

काठमाडौ । कर्णाली प्रदेशको जुम्लाको हिमा गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा सञ्चालित तीन दिने निशुल्क स्वास्थ्य शिवरमा एक हजार २८ जनाले सेवा लिएका छन् । हिमा गाउँपालिकाको आयोजना र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय,

पुरा पढ्नुहोस
यस्तो छ , आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ

पुरा पढ्नुहोस
डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने

काठमाडौं । डेनमार्कको डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने त्यस पश्चात साट्न नपाइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । सोमवार नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५

पुरा पढ्नुहोस
झापा ११ लाई हराउँदै मच्छिन्द्र इटहरी गोल्ड कपको सेमिफाइनलमा

काठमाडौ । इटहरीमा जारी १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ पुगेको छ । सोमबार इटहरी रङ्गशालामा भएको खेलमा झापा ११ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित

पुरा पढ्नुहोस
नेपाली विद्यार्थीको पक्षमा अखिल भारतीय विद्यार्थी परिषद्ले सुरु गर्यो आन्दोलन

काठमाडौं । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी समर्थीत विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन सुरु गरेको छ । ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी(केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको

पुरा पढ्नुहोस
‘लेखा समितिको गलत निर्देशनले ४२ कम्पनीको आईपीओ रोकियो’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक लेखासमितिको गलत निर्देशनका कारण १८ महिनादेखि आईपीओ रोकिएको विषयमा नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ । इप्पानले सोमवार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई भेट्दै

पुरा पढ्नुहोस