हुलाक स्पेसल
काठमाडाैं । चर्चित अभिनेत्री करिश्मा मानन्धर आगामी वैशाख ९ गते नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा उनी तुल्सीलाल स्मृति प्रतिष्ठानमा गरिने एक कार्यक्रमबीच उनी एमालेमा प्रवेश गर्ने पक्का
पुरा पढ्नुहोसकाठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणालीमा अधिक चाप भएपछि मंगलबारदेखि नयाँ आवेदन लिन बन्द भएकाे छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गरी १ चैतदेखि अर्को सूचना नभएसम्मका लागि नयाँ
पुरा पढ्नुहोसकाठमाडाैं । पछिल्ला दिनमा चीनमा पुन: काेराेना संक्रमित फैलन थालेका छन् । मंगलबार चीनमा ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ । सबैभन्दा धेरै संक्रमित जिलिन प्रान्तमा देखिएको छ ।
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता देव गुरुङले गायक प्रकाश सपुतमाथि गम्भीर आराेप लगाएका छन् । उनले गायक सपुतलाई अमरिकन एम्बेस्सीले प्रचार गरेकाे र उनले माओवादीकाे विराेधकाे लागि प्रायाेजित रुपमा उक्त गीत बनाएकाे
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई जवाफ फर्काएका छन् । प्रधानमन्त्री देउवाले एमसीसीलाई लिएर अनावश्यक विरोध गरेको भनी सोमबार नुवाकोटमा पुगेर भीम रावलकाे दिमाग खुस्किएको बताएका थिए । नुवाकोटको किस्पाङ
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल विद्यार्थी संघका नेता ताराबहादुर थापाले विद्यार्थीको नेतृत्वमा विद्यार्थी नै हुनुपर्ने धारणा राखेका छन् । उनले अब नेताहरुलाई घच्घच्याएर, दबाब दिएर भए पनि विद्यार्थीलाई नै विद्यार्थी नेता बनाउनु पर्ने बताए । उनले भने,
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको छ । दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति बन्द थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति
पुरा पढ्नुहोसकाठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन् । एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रबारसम्म झन्डै ५०० देखि ६००
पुरा पढ्नुहोसकाठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीले आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी प्रथम संघीय परिषद् बैठकमा समसामयीक राजनीति र जसपाको कार्यदिशा
पुरा पढ्नुहोसकाठमाडाैं । युक्रेनको राजधानी सहर किभको मध्यभागबाट २५ किलोमिटर टाढा ठूलो संख्यामा रुसी सैनिकहरु भेला भएका छन् । बेलायतको रक्षा मन्त्रालयका अनुसार किभको उत्तरतर्फ लामो लस्कर लागेर बसेका सैन्य गाडीहरु अहिले छरिएका छन् । राजधानी
पुरा पढ्नुहोस