हुलाक स्पेसल

नेपाल ल्याइयो अमेरिकी साँढे

काठमाडाैं । व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको

पुरा पढ्नुहोस
गगनकाे गर्जन : ‘धेरै झुट नबौलौँ, हावादारी कुरा नगरौँ, अमेरिकाले व्याख्यात्मक घोषणा मान्नुपर्छ’ (भिडियाेसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमै बसेर एमसीसी सम्झौता अघि बढाएका सांसदहरूले भ्रम फैलाएको टिप्पणी गरेका छन् । उनले एमसीसी नेपालमा ल्याउने प्रयास २०६६ सालदेखि माधव नेपाल प्रधानमन्त्री भएको पाला देखि भएको दाबी

पुरा पढ्नुहोस
के छ एमसीसीकाे व्याख्यात्मक घोषणाका बुँदाहरूमा ?

काठमाडाैं । गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । ११ बुँदे टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने गठबन्धनको निर्णय हो । गत फागुन ८ गते संसदमा टेबल भएकाे एमसीसी सम्झाैतामाथि आइतबारकाे प्रतिनिधिसभा बैठकमा छलफल

पुरा पढ्नुहोस
सत्तापक्ष र प्रतिपक्षी मिलेर एमसिसी अनुमोदन गरौँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैं । जनता समाजवादी पार्टीका सांसद् एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसिसी सहयोग मुलुकको पूर्वाधार निर्माणका लागि अपरिहार्य रहेको बताए । सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर सम्झौतालाई अनुमोदन गरिनुपर्ने उनको धारणा थियो । नेपाल सरकार

पुरा पढ्नुहोस
पल शाहविरुद्ध जबरजस्ती करणी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित गैंडाकाेटमा

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित नवलपरासीकाे गैंडाकाेट पुगेकी छन् । शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन् । जाहेरीमा ७ चैतमा

पुरा पढ्नुहोस
एमसिसी सम्झौता अनुमोदन गर्ने यस्तो छ सरकारको तयारी

काठमाडाैं । सत्ता गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता

पुरा पढ्नुहोस
रुस-युक्रेन युद्धकाे चर्चित तस्बिर, ‘म भाग्यले मात्रै बाँचे’

ओलेना कुरिलोको अनुहारभरी रगत लतपतिएकाे तस्बिर युक्रेन युद्धको निकै चर्चामा आएका अनुहारमध्ये एक हाे । कुरिलोले आफ्नो भयावह भोगाइकाे स्मरणसहित भनेकी छन्, ‘म भाग्यले मात्रै बाँचे ।’ उनी युक्रेनकी एक शिक्षिका हुन् । रुसले युक्रेनमाथि

पुरा पढ्नुहोस
युक्रेनमा रुसी हमला : किभको हावामा सास फेर्न कठीन

युक्रेनमा रूसको आक्रमणपछि राजधानी किभको बाहिरी भागमा रहेको भासिलकिभमा रहेको तेल भण्डारमा क्षति पुगेको छ । रुसले युक्रेनमाथि चार दिनदेखि हमला जारी राखेको छ । किभ प्रशासनले डिपोमा आगो लागेको र यहाँबाट विषाक्त धुवाँ निस्किरहेको

पुरा पढ्नुहोस
नयाँ बानेश्वरमा सम्भावित मुठभेड रोक्ने तयारी हेर्नुहाेस् तस्बिरमा

काठमाडाैं । सरकारले अमेरिकी सहयाेग परियाेजना एमसीसी संसदमा पारित गर्ने भएपछि नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

पुरा पढ्नुहोस
‘मलाई पक्रने रुसको योजना असफल भयो’, युक्रेनका राष्ट्रपतिले नयाँ भिडियोमा के भने ?

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार एउटा नयाँ भिडियो सन्देश जारी गरेका छन् । जसमा उनले रसियाकाे याेजना विफल पारेकाे दाबी गरेका छन् । उनले भनेका छन्, हिजो राती रुसी सेनाले आफूलाई पक्रने र आफ्नाे स्थानमा

पुरा पढ्नुहोस