हुलाक स्पेसल

फेरि समृद्धिको दूरगामी यात्रा अघि बढ्ने छ : केपी ओली

राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ईस्वी संवत् २०२३ को उपलक्ष्यमा आज जारी शुभकामना सन्देशमा उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक

पुरा पढ्नुहोस
फर्केर हेर्दा २०२२ : युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष

काठमाडौं । आर्थिक दृष्टिकोणले सन् २०२२ पछिल्ला केही दशकयताकै सबैभन्दा सकसपूर्ण वर्ष रह्यो । पूर्ण नियन्त्रणमा आउन नसकेको कोभिड–१९, रुस–युक्रेन युद्धले खल्बलिएको आपूर्ति शृङ्खला, खाद्य तथा ऊर्जा सङ्कट, पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि, विभिन्न देशले

पुरा पढ्नुहोस
कसरी राखिएकाे थियाे पेलेकाे नाम ?

काठमाडाैं । ब्राजिलका चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । उनी केही समयदेखि मिर्गौला र प्रोस्टेट रोगबाट पीडित थिए । ब्राजिल विश्वकप फुटबलमा सबैभन्दा सफल टोली हो । पाँच पटकको विश्व

पुरा पढ्नुहोस
सत्ता गठबन्धनभित्र राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी जोखिममा (भिडिओसहित)

काठमाडाैं । सत्ता गठबन्धनका दुई प्रमुख शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको समेत गृहकार्य सु्रु भएपछि गठबन्धनमा आबद्ध अन्य दलको भविश्यबारे आशंका उत्पन्न भएको छ । एमाले र माओवादीले नेकपा एकीकृत समाजवादीसँग

पुरा पढ्नुहोस
फर्केर हेर्दा २०२२ : याे वर्ष भए यस्ता राेचक घटना

सन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भएका छन् । ती सबै पृथ्वीमा मात्रै भएका भने होइनन् ! ‘गुणनमा कीर्तिमान’ देखि लिएर हाम्रो विगततर्फको गहन यात्राजस्ता हाम्रो ध्यान खिचेका केही कोसढुङ्गाहरू यस प्रकार छन् । नासाद्वारा एउटा

पुरा पढ्नुहोस
फुटबलका महान् खेलाडी पेलेबारे १० राेचक कुरा

विश्व चर्चित ब्राजिलका फुटबलर पेलेको ८२ वर्षकाे उमेरमा निधन भएको छ । पेलेकाे उपचारका क्रममा साओ पाउलोमा निधन भएको हाे । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए । सन् १९९७ मा

पुरा पढ्नुहोस
विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन

काठमाडौं । ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो । अल्बर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख

पुरा पढ्नुहोस
प्रचण्डको छेपारो प्रवृति लोकतन्त्रका लागि घातक (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीका अनुसार कांग्रेस नेतृत्वको गठवन्धन फुटेपछि अहिले कांग्रेसमा तीनथरी प्रतिक्रिया उत्पन्न भएका छन् : पहिलो- स्तब्ध । सभापति शेरबहादुर देउवा र उनको समूहमा सन्नाटा छाएको छ । दोस्रोमा- हर्ष

पुरा पढ्नुहोस
प्रचण्डलाई बार्दलीमा उभ्याएर ओलीले १९ बुँदे आरोपको जवाफ फर्काए (भिडिओसहित)

काठमाडाैं । नेकपा एमालेको सहयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि अहिले एमाले भित्रै कति ठीक कति बेठिक भन्ने समीक्षा पनि हुन थालेको छ । प्रचण्डले एमाले र अध्यक्ष ओलीमाथि लगाएका आरोपहरु

पुरा पढ्नुहोस
प्रचण्डको सरकार इतिहासकै सबैभन्दा कमजोर (भिडिओसहित)

काठमाडाैं । आफैँले बनाएको गठवन्धन भत्काएर नयाँ गठवन्धन बनाइ प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक चरित्रमाथि फेरि प्रश्न उठेको छ । प्रधानमन्त्री बन्नकै लागि अस्वभाविक र अप्राकृतिक गठवन्धन गरेका दाहालको परिणती सुखद्

पुरा पढ्नुहोस