हुलाक स्पेसल

९३ प्रतिशत नेपालीको घरमा बिजुली, मधेशमा शत प्रतिशत

काठमाडौं । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्‍याउन सकेको छैन । प्राधिकरणले

पुरा पढ्नुहोस
मतपेटिका छपाईको ठेक्का स्थगित गर्न उच्च अदालतकाे अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । मतपेटिका छपाईको ठेक्कामा निर्वाचन आयोगले अयोग्य कम्पनीको बोलपत्र स्वीकृत गरेको विषयलाई स्थगित गर्न भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनले निर्वाचन आयोगको नाममा बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै

पुरा पढ्नुहोस
महाअभियोग प्रकरण : जबरा र सांसदबीच यस्तो रह्यो सवालजवाफ

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका विषयमा बयान दिएका छन् । बुधबार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिलाई जबराले बयान दिएका हुन् । बयान दिने क्रममा उनले संसदमा आफूविरुद्ध

पुरा पढ्नुहोस
मतपेटिका छपाइको ठेक्कामा निर्वाचन आयोगकाे चलखेल, मापदण्डविपरीत अयोग्य कम्पनी छनौट

काठमाडौं । मतपेटिका छपाइको ठेक्कामा निर्वाचन आयोगले आपसी चलखेलमा आफैँले बनाएको मापदण्डविपरीत अयोग्य कम्पनीलाई छनौट गरेको पाइएको छ । आगामी निर्वाचनका लागि आवश्यक मतपेटिका छपाईका लागि टेण्डर आह्वान गर्दा निर्वाचन आयोग आफैंले बनाएर सार्वजनिक गरेको

पुरा पढ्नुहोस
महाअभियोगमा बयान दिन चोलेन्द्रशमशेर जबरा सिंहदरबारमा

काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबार गएका छन् । जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र छिरेका थिए । उनलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिएर

पुरा पढ्नुहोस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले

पुरा पढ्नुहोस
प्रतिकिलोमिटर ७० पैसामा गुड्छ विद्युतीय सवारीसाधन, प्रयोग किन नगर्ने ?

काठमाडौं । काठमाडौंदेखि महोत्तरीको बर्दीबाससम्मको कुल दूरी एक सय ९८ किलोमिटर छ । विपी राजमार्गको रुपमा स्थापित सो सडक मार्गमा चल्ने विद्युतीय सवारीले कुल रु तीन सय बराबरको बिजुली खपत गर्छ । सोही राजमार्ग भएर

पुरा पढ्नुहोस
महेश बस्नेतकाे आपत्तिजनक बाेली : एमालेलाई अवराेध गर्नेलाई सकभर मुखले नत्र हातगोडाले भए पनि सम्झाउनू (भिडिओसहित)

काठमाडौं । नेकपा एमाले सांसद महेश बस्नेतले स्वतन्त्र समूहहरुबाट उदाएका जनप्रतिनिधि तथा नेताहरुमाथि आपत्तिजनक अभिव्यक्ति दिएका छन् । आज सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन साह, रमेश खरेल आदिका

पुरा पढ्नुहोस
कर्णालीमा मन्त्री फेर्दा ‘श्रीमतीलाई राेजाइकाे मन्त्रालय’ !

सुर्खेत । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले १६ अगष्टमा सामाजिक सञ्जालमा अब कठोर निर्णयको मोडमा भन्दै स्टाटस लेखे । उनको त्यो निर्णय के रहेछ भन्दै अधिकांश शुभचिन्तकले उनीमाथि टिप्पणी गरे । त्यसको ठिक

पुरा पढ्नुहोस
निर्वाचन आचारसंहिता जारी (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । आयोगले निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो । हेर्नुहाेस् पूर्णपाठ :

पुरा पढ्नुहोस