हुलाक स्पेसल

मेरो भारत भ्रमण आकस्मिक होइन, चीन पनि चाँडै जानेछु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । तीन दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका

पुरा पढ्नुहोस
पार्टीको सबै जिम्मेवारीबाट अलग भइन् रेणु कुमारी यादव

काठमाडौं । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम सांसद रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छिन् । उनले बिहीबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेकी हुन् । यादवले राजीनामा पत्रमा

पुरा पढ्नुहोस
ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि होइन : बालेन साह

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि नभएको प्रस्टीकरण दिएका छन् । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यो आधुनिक विश्वमा

पुरा पढ्नुहोस
परराष्ट्रमा आर्थिक अनियमितता, नियोगहरुले पठाएकोभन्दा ४१ करोड बढी खर्च भएको विववरण

काठमाडौं । परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको पाइएको छ । महालेखापरिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा उक्त अनियमिता औंल्याएको छ । महालेखाले गरेको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणमा ४० वटा नियोगलाई समेटेको

पुरा पढ्नुहोस
सुडानमा व्यभिचारको आरोपमा २० वर्षीय युवतीलाई मृत्युदण्ड !

खार्तुम । सुडानमा एक युवतीलाई व्यभिचारको आरोपमा ढुंगाले हानेर मृत्युदण्डको सजाय सुनाइएको छ । करिब एक दशकमा पहिलो पटक सुडानमा यस्तो सजाय सुनाइएको हो । सुडानको ह्वाइट नाइल राज्यको प्रहरीले गत महिना २० वर्षीया मरियम

पुरा पढ्नुहोस
यमबुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्य : विष्णु पौडेल

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यमबुद्धको शालिक बनाउने काठमाडाैं महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत याे निर्णय स्वागत याेग्य भएकाे प्रतिक्रिया दिएका हुन् । उनले ट्वीट गरेका छन्

पुरा पढ्नुहोस
युक्रेनले किन तोड्यो उत्तर कोरियासँग सम्बन्ध ?

किभ । पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादीहरूले आफ्नो स्वघोषित गणतन्त्रलाई प्योङयाङले मान्यता दिएको केही घण्टापछि युक्रेनले उत्तर कोरियासँगको सम्बन्ध तोडेको बताएको छ । उत्तर कोरियाले तथाकथित दोनेत्स्क पिपुल्स रिपब्लिक र लुगान्स्क पिपुल्स रिपब्लिकलाई मान्यता दिएपछि

पुरा पढ्नुहोस
१३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित)

काठमाडौं । बुधबार बसेको सर्वोच्चको पूर्ण बैठकले नेपाल कानुन व्यवसायी परिषद्‌ ऐन २०५० को दफा २१ बमोजिम १३३ अधिवक्तालाई वरिष्ठ उपाधि प्रदान गर्ने निर्णय गरेको छ । लामो समयदेखि कानुन व्यवसायमा सक्रिय व्यक्तिलाई सर्वोच्चले वरिष्ठ

पुरा पढ्नुहोस
जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत, ६२ वर्षीय पुरुष पक्राउ

जाजरकोट । जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवालय गाउँपालिका–३ चोरकम्द बस्ने ६२ वर्षीय पुरुषलाई सोमबार पक्राउ गरेको छ । गत शनिबार वृद्धालाई ती पुरुषले बलात्कार गरेको प्रहरीले

पुरा पढ्नुहोस
मोबाइल चोर खोज्दा प्रहरीले फेला पार्‍यो ८० राउण्ड गोली !

झापा । मोबाइल चोरीमा संलग्न रहेको भनेर पक्राउ परेका व्यक्तिको साथबाट झापा प्रहरीले पेस्तोलमा लाग्ने गोली ८० राउन्ड बरामद गरेको छ । असार २४ गते राति झापाको पुरानो भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका

पुरा पढ्नुहोस