हुलाक स्पेसल

गाँजामाथिको प्रतिबन्ध हटाउने एशियाकै पहिलो देश बन्याे थाइल्याण्ड

काठमाडौं । थाइल्याण्ड गाँजामाथिको प्रतिबन्ध हटाउने एशियाकै पहिलो देश बनेको छ । औषधि र खानामा मसलाका रुपमा गाँजाको प्रयोग हुने गरेको इतिहास भए पनि थाइल्याण्डले गाँजालाई लागु औषध भनेर प्रतिबन्ध लगाएको थियो । लागु औषध सम्बन्धी

पुरा पढ्नुहोस
वरिष्ठ अमेरिकी सैन्य अधिकारी फ्लिन नेपालमा

काठमाडाैं । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन बिहीबार मध्यान्ह नेपाल आइपुगेका छन् । नेपाली सेनाका उच्च अधिकारीले फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरे । चारदिने भारत भ्रमण सकेर

पुरा पढ्नुहोस
अनलाइन गेम पब्जी बन्द गर्न संसदमा उठ्याे आवाज

काठमाडाैं । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवापुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा

पुरा पढ्नुहोस
काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडाैं । आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिन

पुरा पढ्नुहोस
चितवनमा फेला पर्‍यो नयाँ प्रजातिकाे चरा

काठमाडाैं । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य

पुरा पढ्नुहोस
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २३ निर्णय

काठमाडौं । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदाको व्यवस्थालाई हटाउने लगायतका निर्णय गरेको छ। त्यस्तै, बैठकले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ । यस्ता छन् बैठकका २३ निर्णय

पुरा पढ्नुहोस
नयाँ भूउपयोग नियमावली कार्यान्वयनमा, ५०० वर्ग मिटरभन्दा कमका जग्गाको प्लटिङमा कडाइ

काठमाडाैं । सहरी तथा सहरोन्मुख क्षेत्रमा खाली जग्गा देख्ने बित्तिकै प्लटिङ गर्ने र घडेरीका रुपमा बिक्री वितरण गर्ने क्रम अत्यधिक रुपमा बढेपछि सरकारले त्यसलाई रोक लगाउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

पुरा पढ्नुहोस
इम्बोस्ड नम्बर प्लेट अनिवार्यबाट पछि हट्याे यातायात व्यवस्था विभाग

काठमाडाैं । इम्बोस्ड नम्बर प्लेट अनिवार्यबारे तीव्र आलोचना भएपछि यातायात व्यवस्था विभागले माफी मागेको छ । यही जेठ २० गते विभागले सूचना जारी गर्दै बागमती र गण्डकीमा आगामी साउन १ सम्म सबै सवारीसाधनमा इम्बोस्ड नम्बर

पुरा पढ्नुहोस
बालेनले भने– अब कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलन हुन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले अब कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलन हुने बताएका छन् । उनले महानगर क्षेत्रमा फोहोर थुप्रिएर भोग्नु परेको कष्टका लागि सर्वसाधारणसँग क्षमा पनि मागेका छन्

पुरा पढ्नुहोस
कोभिडमा नेपाल आएका विद्यार्थी थाले चीन फर्कन

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड–१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले त्यसरी जान चाहने नेपाली

पुरा पढ्नुहोस