हुलाक स्पेसल

सप्तरीको पिपरा मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ७ जना घाइते

सप्तरी । सप्तरीकाे राजगढ गाउँपालिका वडा न ४ पिपरा अधारभुत विद्यालय मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुबै समूहका ७ जना घाइते भएका छन् । शान्तिपूर्ण तरिकाले मतदान भईरहेको बेला

पुरा पढ्नुहोस
उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते

भैरहवा । रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो । मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा

पुरा पढ्नुहोस
बुटवलको मिलनचोकमा बम विष्फोट

बुटवल । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट भएको छ । बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर

पुरा पढ्नुहोस
बैंक तथा वित्तीय संस्थाहरू पनि आइतबार बिदा हुने

काठमाडाैं । बैंक तथा वित्तीय संस्थाहरू पनि आइतबार बिदा हुने भएको छ । बुधबार नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै जेठ १ देखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको

पुरा पढ्नुहोस
नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी, नौ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब

काठमाडौं । नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४

पुरा पढ्नुहोस
आफूविरुद्ध लगाइएकाे १४ आरोप प्रमाणित गर्न गणेश थापाकाे कर्मा छिरिङलाई चुनाैती

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको १४ आरोप प्रमाणित गर्न हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनाैती दिएका छन् । बुधबार ललितपुर स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै थापाले आाफूमाथि

पुरा पढ्नुहोस
तस्बिरमा हेर्नुहाेस् गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान

भैरहवा । निर्माण सम्पन्न भइ उद्घाटनको तरखरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान १० बजे पहिलो पटक अन्तराष्ट्रिय विमानले अवतरण र उडान गरेको छ । भारतीय वायु सेनाको आइएल ७६ विमान सुरक्षा अधिकारीसहित सुरक्षा सामग्री,

पुरा पढ्नुहोस
चुनावकाे मुखमा यी स्थानमा एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूबीच भएका झपडका घटनाहरू बढेका छन् । दुई सातायता भएका हिंसात्मक घटनामा राजनीतिक दलका नेताहरुको संलग्नता देखिएको हो । प्रहरी प्रधानकार्यालयका अनुसार दुई सातायता

पुरा पढ्नुहोस
यस्ताे अवस्थामा हुनेछ मतपत्र

काठमाडौं । वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सही तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यान दिन जरुरी छ । निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको

पुरा पढ्नुहोस
बेइजिङमा बलपूर्वक कोरोना परीक्षण गरिएकाे भिडियाेमा के छ ?

चीन । कोरोनाको बढ्दो संक्रमणले चिन्तित चीन सरकारले संघाइपछि अब देशको राजधानी बेजिङमा कोरोना संक्रमणको रोकथामको लागि सबैको परीक्षण गराउने निर्णय लिएको छ । बलपूर्वक जाँचको लागि बोलाइएको कारण जाँच केन्द्र बाहिर मानिसहरू घण्टौं लाइनमा

पुरा पढ्नुहोस