हुलाक स्पेसल

सांघाइमा कोभिडबाट एकै दिन ३९ जनाको मृत्यु

सांघाइ । चीनको सांघाइमा कोभिडबाट आइतबार एकै दिन ३९ जनाको मृत्यु भएको छ । योसँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ । आइतबार कोभिडका २२ हजार नयाँ

पुरा पढ्नुहोस
काठमाडौंको मेयर पदका लागि पहिलाे दिन १६ जनाकाे उम्मेदवारी, कस-कसले दिए ?

काठमाडौं । उम्मेदवारी दर्ताको पहिलो दिन काठमाडौं महानगरपालिकाको मेयरमा १६ जना र उपमेयरमा १७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार साेमबार साँझ ५ बजेभित्र उम्मेदवारी दर्ता गरिसक्ने कार्यतालिका छ । यी हुन् मेयर पदका

पुरा पढ्नुहोस
यस्ता छन् कांग्रेस घोषणापत्रमा नेकपाको सरकारमाथि लगाइएका आरोप

काठमाडौं । नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र केपी शर्मा ओलीको नेतृत्वको सरकारमाथि विभिन्न आरोप लगाएको

पुरा पढ्नुहोस
एमसीसी पास देउवा सरकारको सफलता : कांग्रेसकाे चुनावी संकल्प

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउन वर्तमान सरकारको सफलता भएको दाबी गरेको छ । ‘विगत पाँच वर्षदेखि बहस भइरहेको, तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसदबाट

पुरा पढ्नुहोस
काठमाडौं मेयरमा उम्मेदवारी दिएका बालेन शाहको यस्तो छ प्रतिबद्धतापत्र

काठमाडौं । बालेन शाहले काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्नुअघि उनले आइतबार नै आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए । उनको प्रतिबद्धतापत्रमा वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्नेदेखि आइडिया

पुरा पढ्नुहोस
कांग्रेस घोषणापत्रमा केपी शर्मा ओलीको मूल्यांकन– एउटा जनउत्तेजनाको व्यापारी

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एउटा जनउत्तेजनाको व्यापारी भएको बताएको छ । कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आइतबार सार्वजनिक गरेको घोषणापत्रमा ओलीलाई

पुरा पढ्नुहोस
कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ

पुरा पढ्नुहोस
बालेन शाहकाे दाबी : कांग्रेस र एमालेको भोट काटेर जित्छु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा र्‍यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् । आइतबार राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

पुरा पढ्नुहोस
९ महिनामा नेपालीले सेवन गरे १८ लाख किलो सुर्ती

काठमाडाैं । नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो । यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा वार्षिक ८० लाखभन्दा

पुरा पढ्नुहोस
गठबन्धनले कांग्रेसमा कलह : देशैभर राजीनामाको लहरदेखि तालाबन्दीसम्म

काठमाडौं । स्थानीय तह निर्वाचका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीब्र असन्तुष्टि देखिएको छ । नेपाली कांग्रेसका स्थानिय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गरेका छन् । ३० वैशाखमा हुन गईरहेको निर्वाचनका लागि

पुरा पढ्नुहोस