हुलाक स्पेसल
रुपन्देही । बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन यात्रु ल्याई
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । ३० वैशाखमा हुने स्थानीय तह
पुरा पढ्नुहोसकाठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा साढे २८ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको सुन नेपाल भित्रिएको हो
पुरा पढ्नुहोसतनहुँ । गत स्थानीय तहको निर्वाचनमा जिल्लाको देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेका दुर्गबहादुर थापा ६५ मतान्तरले विजयी भए । जिल्लामा सबैभन्दा कम मतान्तरले स्थानीय तहको प्रमुखमा जित हासिल गरेका थापाले दुई हजार ८७९ मत प्राप्त
पुरा पढ्नुहोसहेटौंडा । हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेकाे हाे । बिहान पार्कमा मर्निङवाक गर्न आएका
पुरा पढ्नुहोसकास्की । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयर/उपमेयरको टिकटबारे छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गरे । उनले एउटा अभिव्यक्ति दिएका छन्, ‘जुन सुकै बेला गण्डकीको सरकार ढल्न सक्छ । र एमालेले त्यसको
पुरा पढ्नुहोसकाठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नै निर्णयविपरीत पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राख्न थालेको छ । गत ७ साउनमा पार्टीको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने निर्णय गरेको कांग्रेसले पछिल्लो समय कांग्रेस तथा
पुरा पढ्नुहोसदार्चुला । चीनसँग सीमा जोडिएको तिंकर नाका अहिले सुरक्षाकर्मीविहीन बनेकाे छ । हिउँदमा भारी हिमपात हुने याे नाका र आसपासमा कार्तिक पहिलो सातादेखि सुरक्षाकर्मी छैनन् । हिउँ पर्न थालेपछि यहाँका प्रहरी १२ किलोमिटर तल छाङरु
पुरा पढ्नुहोसकिभ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी बन्दरगाह सहर मारिओपोललाई मुक्त गरिएकाे बताएका छन् । उनले युक्रेनी सहरको स्टिल कारखानामा आक्रमण गर्नुको सट्टा घेराबन्दी गर्न रुसी सेनालाई आदेश दिएका छन् । ‘युक्रेनी सेनाले नियन्त्रण कायम
पुरा पढ्नुहोसकाठमाडौं । डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन् । उनी भारत हुँदै नेपाल आएका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन्
पुरा पढ्नुहोस