हुलाक स्पेसल
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले तीन महानगरपालिकामा मात्रै मेयरको उम्मेद्वार उठाउने भएकाे छ । पाँच दलीय गठबन्धनबीच भागबन्डा मिलाउँदा कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको हो । जहाँ यसले
पुरा पढ्नुहोसकाठमाडौं । जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । स्थानीय तह चुनावका सन्दर्भमा जसपाले सार्वजनिक गरेको घोषणापत्रमा आमजनतालाई आधारभूत सेवा घरमै पुगेर दिने वाचा गरिएको छ । जन्मदर्ता, मृत्युदर्ता जस्ता आधारभूत
पुरा पढ्नुहोसधनगढी । कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणकाे गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौति पनि बढ्न थालेको हो । नागरिकले विद्युत् प्राधिकरणले अघोषित
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई क्विन्टल र अरुलाई एक-एक किलाेकाे ढक भनी दिएकाे अभिव्यक्तिकाे जवाफ फर्काएका छन् । मंगलबार राजधानीमा आयाेजित कार्यक्रममा उनले ओलीकाे अभिव्यक्तिकाे जवाफ फर्काएका
पुरा पढ्नुहोसकाठमाडाैं । पाँच दलीय गठबन्धनले पोखरा महानगरपालिकाको मेयरको टिकट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने निर्णय गरेकाे छ । बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा कांग्रेसले दाबी छाडेपछि समाजवादीले पाउने भएको हो । पोखरामा
पुरा पढ्नुहोसकाठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण र जनघनत्वको वृद्धिले विद्यमान खानेपानीको माग र आपूर्तिबीचको अन्तर पूर्ति गरी उपत्यकावासीलाई दीर्घकालीन रूपमा स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन सञ्चालित मेलम्ची
पुरा पढ्नुहोसकाठमाडाैं । अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको
पुरा पढ्नुहोसकाठमाडाैं । सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्वनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको
पुरा पढ्नुहोसकाठमाडाैं । नेपालमा शुक्रबार कोभिड-१९ को सक्रिय सङ्क्रमित सङ्ख्या ४३८ जना छ । कोभिड महामारीको एक वर्षअघिको दोस्रो लहरयता पहिलो पटक सक्रिय सङ्क्रमितको सङ्ख्या बिहीबार ५०० भन्दा कम पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो
पुरा पढ्नुहोसकाठमाडाैं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय बुद्धकृष्ण वागश्रेष्ठले नवौँ पटक जिब्रो छेडेका छन् । कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको
पुरा पढ्नुहोस