अपराध

किनमेलका लागि भारतीय बजार गएका दुई महिलामाथि सामूहिक बलात्कार

दाङ । नेपाल–भारत सीतावर्ती दाङ देउखुरीको राजपुरका दुई नेपाली महिलामाथि भारतीय क्षेत्रमा सामूहिक बलात्कार भएको छ । किनमेलका लागि भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका एक युवती र एक महिला भारतीय नागरिकबाट आइतबार दिउँसाे बलात्कृत

पुरा पढ्नुहोस
बोरामा शव, टाउकोमा चोट

झापा । झापाको अर्जुनधारा-४ मा बोराभित्र शव भेटिएको छ । बोराभित्र पुरुषको शव भेटिएको हो । बोराको मुख सिलाएको अवस्थामा शव भेटिएपछि हत्या आशंका गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी रुगम कुँवरले जानकारी दिए

पुरा पढ्नुहोस
१२ सय लिटर तेलसहित चार जना पक्राउ

काठमाडौं । बारा प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार २०० लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा

पुरा पढ्नुहोस
१ करोड ५३ लाख अनियमितताको आरोपमा नगरपालिका प्रमुखसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादवसहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ

पुरा पढ्नुहोस
पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा…

सिरहा । सिरहाको लहानमा गोली लागेर एक युवक घाइते भएका छन् । आफ्नै साथीले चलाएको पेस्ताेलबाट निस्केकाे गोली पेटमा लाग्दा लाहान नपा-२२ बेलहीका करिब १८ वर्षीय दिलिप मुखिया घाइते भएका हुन् । मुखियाको स्थानीय अस्पतालमा

पुरा पढ्नुहोस
महाेत्तरीमा १९ ताेला सुन चाेरी

महाेत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले १९ तोला सुन चोरी गरेका छन् । स्थानीय दिलीपकुमार मिश्रको घरबाट सुन, १५ तोला चाँदीका गहनासहित करिब २० लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । मिश्रको

पुरा पढ्नुहोस
शिकागोमा गोलाबारी, एक जनाको मृत्यु

न्युयोर्क । शिकागोको एउटा गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गोली लागेर एक जनाको मृत्यु भएको र घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बोलिङब्रुक प्रहरी विभागले

पुरा पढ्नुहोस
भारतमा आफ्नै साथीलाई कुटी कुटी हत्या गर्ने चार नेपाली पक्राउ

काठमाडाैं । आफ्नै साथीलाई बहुमूल्य सामान चोरेको आरोपमा चार जना नेपालीले भारतमा कुटी कुटी साथीकाे हत्या गरेका छन् । मृतक सुशील नाम गरेका २१ वर्षिय नेपाली नागरिक नै भएको प्रहरीले जनाएको छ । उनकाे हत्यामा संलग्न

पुरा पढ्नुहोस
ढुंगाले हिर्काएर काठमाडौंको कलंकीमा एक महिलाको हत्या

काठमाडाैं । काठमाडौंको कलंकीमा एक जना महिलाको हत्या भएको छ । उनकाे ढुंगाले हिर्काएर हत्या भएको प्रहरीले जनाएकाे छ । कलंकीको फुटपाथमा तरकारी बेच्ने अन्दाजी ३७ वर्षीय मेनुका उप्रेतीमाथि बिहान करिब ८ बजेतिर ढुंगा प्रहार

पुरा पढ्नुहोस
मुम्बई हमलाका मास्टरमाइन्डलाई पाकिस्तानमा १५ वर्ष जेल सजाय

नयाँ दिल्ली । सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमलाका मुख्य हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतंकवाद विरोधी अदालतले आतंकवादलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ । लाहोर अदालतले हाल कोट लखपत

पुरा पढ्नुहोस