अपराध

चुनावकाे मुखमा यी स्थानमा एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूबीच भएका झपडका घटनाहरू बढेका छन् । दुई सातायता भएका हिंसात्मक घटनामा राजनीतिक दलका नेताहरुको संलग्नता देखिएको हो । प्रहरी प्रधानकार्यालयका अनुसार दुई सातायता

पुरा पढ्नुहोस
गोरखामा सर्वदलीय बैठकबाट कांग्रेस प्रतिनिधि हतियारसहित पक्राउ

गोरखा । गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी

पुरा पढ्नुहोस
शवलाई पूजा गर्न बाध्य पार्ने तान्त्रिक पक्राउ

थाइल्यान्ड । थाइल्याण्डमा अनुयायीलाई आफ्नो फाेहर खान र शवलाई पूजा गर्न बाध्य पार्ने एक तान्त्रिक पक्राउ परेका छन् । थावी नानरा नाम गरेका व्यक्ति थाइल्याण्डको छैयाफुम प्रान्तको जंगलमा बस्दै आएका थिए । जंगलभित्र रहेको उनको

पुरा पढ्नुहोस
बुटवल सुनचोरी घटना : भारतीय योजनाकारसहित तीन जना पक्राउ

भैरहवा । गएकाे साता बुटवलमा भएको सुन चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिसी क्यामरा फुटेज, मोबाइल ट्रेक र आधारकार्डलगायतको मद्दतले घटना भएको १३औं दिनमा सफलता पाएको हो । वैशाख

पुरा पढ्नुहोस
उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत

उदयपुर । उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७

पुरा पढ्नुहोस
मनाङे मन्त्रीको कुर्सीमा, मुद्दा सर्वोच्चमा

काठमाडौं । राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी

पुरा पढ्नुहोस
अनिल परियार हत्याको दोषीलाई पक्राउ गरी कारबाही गर्न चितवन कांग्रेसको माग

चितवन । नेपाली कांग्रेस चितवनले कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ । कांग्रेस चितवन सभापति राजेश्वर खनालले सोमबार विज्ञप्ति निकालेर आइतबार राति करिब साढे

पुरा पढ्नुहोस
एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप

काठमाडौं । राप्रपाले आफ्नो पार्टीबाट धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । चुनाव प्रचारप्रसारका क्रममा मियामाथि एमाले कार्यकर्ताले

पुरा पढ्नुहोस
भरतपुरमा छुरा प्रहारबाट युवकको हत्या

चितवन । चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएकाे छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो । भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब

पुरा पढ्नुहोस
इलाममा १७ वर्षीया किशोरी बलात्कृत

इलाम । इलाममा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उक्त गाडीमा

पुरा पढ्नुहोस