अपराध

सिमकोटमा म्यादी प्रहरीको मृत्यु

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए

पुरा पढ्नुहोस
पाेखरामा कांग्रेस पार्टी कार्यालयमा तोडफोड, २४ जना पक्राउ

पोखरा । गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्दै तोडफोडमा उत्रिएका

पुरा पढ्नुहोस
भक्तपुरमा पर्खालबाट हामफाल्दा आमाको मृत्यु, छोरा घाइते

भक्तपुर । मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक घर भइ हाल मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्ने आमा–छोरा एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हामफाल्दा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् । कमेरोटारस्थित

पुरा पढ्नुहोस
अछाममा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

अछाम । अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएकाे हाे । स्थानीय तपेन्द्र बुढा

पुरा पढ्नुहोस
बुटवलमा चार सय ताेला सुन चोरी

बुटवल । बुटवलमा रातिको समयमा सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ । यो सोमबार रातिको घटना सुनचाँदी व्यवसायीहरूले बुधबार मात्र पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि बाहिर आएको हो । बुटवलको बिपी

पुरा पढ्नुहोस
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

काठमाडौं । तीस वर्षीया अस्मिता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका ४२ वर्षीय प्रबिन

पुरा पढ्नुहोस
सूर्यविनायकबाट २५ लाखभन्दा बढीको सुन तथा चाँदीका गहना चोरी

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट अधिकारी टोल बस्ने ३३ वर्षीय किरण राज उप्रेतीको घरबाट सुन तथा चाँदीका विभिन्न गहना चोरी भएको छ । उप्रेतीको घरबाट करिब २५ लाख ८८ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीको

पुरा पढ्नुहोस
डार्फर हिंसामा कम्तीमा १६८ जनाको मृत्यु

खार्तुम। सुडानको डार्फरमा प्रतिद्वन्द्वी समूहहरूबीचको झडपमा आइतबार कम्तिमा १६८ जनाको मृत्यु भएको एक सहायता समूहले जनाएको छ । सन् २००३ मा सुरु भएको गृहयुद्धले क्षतविक्षत भएको डार्फरमा गत वर्षको अक्टोबरदेखि विशेष गरी भूमि, पशुधन,

पुरा पढ्नुहोस
बुटवलको जंगलमा एक दम्पती मृत फेला

रुपन्देही । बुटवलको जंगलमा एक दम्पती मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगर सामुदायिक वनको जंगलमा उनीहरूको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । यसरी मृत भेटिनेमा बुटवल

पुरा पढ्नुहोस
काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत

काठमाडौं। काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई  बलात्कार गरेको आरोपमा प्रहरीले दाङ बंगलाचुली गाउँपालिका–३ बस्ने २४ वर्षीय गुरु प्रसाद बिसीलाई शनिबार पक्राउ गरेको छ । गुरु प्रसादले ती महिलालाई काठमाडौं महानगरपालिका–२६

पुरा पढ्नुहोस