अपराध

नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिन्धपाल्चोकका कुमार लामालाई प्रहरीले पक्राउ गरेको छ । चौतारा साँगाचोक गढी नगरपालिका–५ घर भई हाल स्वयम्भु बस्दै आएका

पुरा पढ्नुहोस
अनलाइनमा जुवा खेलाउने तीन जना पक्राउ

काठमाडौं । अनलाइनमार्फत् जुवा खेलाउँदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पाण्डा जस्ता एप्लिकेसनमार्फत् अनलाइनमा बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई

पुरा पढ्नुहोस
‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ

काठमाडाैं । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुढानिलकण्ठबाट पक्राउ गरेको हाे । बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी

पुरा पढ्नुहोस
४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरबाट प्रहरीले ४७ किलो चाँदीसहति ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका–३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र

पुरा पढ्नुहोस
छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ

विराटनगर । छोराको हत्या गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिकाका एकजना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले माई नगरपालिका–६ का ३७ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरेको हो । उनले १८ वर्षीय छोरा जीवन राईको हत्या गरेको

पुरा पढ्नुहोस
भारत लैजाने लागेको तीन क्वीन्टल गाँजासहित दुईजना पक्राउ

विराटनगर । ठूलो परिमाण लागूऔषध गाँजा तस्करी गर्ने समूहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब तीन क्वीन्टल गाँजा भारततिर तस्करी गरी लैजाने खोज्ने दुईजनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको हो । सुनसरीको कोशी गाउँपालिका–६ बाट आइतबार

पुरा पढ्नुहोस
नक्कली नोटसहित एक जना पक्राउ

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाबाट प्रहरीले ठुलो मात्रामा नक्कली जस्तो देखिने नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३ थानसहित गुजरा

पुरा पढ्नुहोस
१८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ

रौतहट । प्रहरीले १८ लाख रुपैयाँभन्दा बढी नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षीय सन्दीप यादवलाई प्रहरीले १ हजार दरको नोट (१ हजार ८४३ वटा) १८

पुरा पढ्नुहोस
सामुदायिक वनमा हात्ती मृत अवस्थामा भेटियो

विराटनगर । मोरङको सुन्दरहरैँचाको  सामुदायिक वनमा एउटा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । सुन्दरहरैँचा नगरपालिका–१० स्थित जनजागरण सामुदायिक वनमा करिब १२ वर्ष उमेरको जंगली हात्ती मृत फेला परेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले भाले

पुरा पढ्नुहोस
नाबालिका बलात्कारको आरोपमा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले दाेषी ठहर गरेको हो । उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । उनकाे

पुरा पढ्नुहोस