अपराध

थानकोटमा किशोरीलाई बलात्कार गरी फरार रहेका टिप्पर चालक पक्राउ

काठमाडौं । एक जना १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–८ घर भएका रा.१ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर

पुरा पढ्नुहोस
छुरा प्रहार गरी साथीको हत्या गरेको अभियोगमा पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय सबिन तामाङ छन् । उनलाई सोमबार राति

पुरा पढ्नुहोस
भाउजुलाई खुकुरी हान्ने देवर पक्राउ

काठमाडौं । भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ परेका छन् । जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्रहार गरेका थिए । त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीया आफ्नै

पुरा पढ्नुहोस
भक्तपुरमा भेटियो जाली नोट, एक जना पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक बस्ने ३० वर्षीय निर बिकार प्रजापतिलाई एक हजार दरका १३ थान जाली नेपाली नोट सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकस्थित खाजा पसलमा निर बिकार प्रजापतिको साथमा

पुरा पढ्नुहोस
भक्तपुरको एक रिसोर्टमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय टिका राज कटुवाललाई आइतबार पक्राउ गरेको छ । ती किशोरीलाई सूर्यविनायक नगरपालिका–१० चित्तापोलस्थित एक रिसोर्टमा

पुरा पढ्नुहोस
शिन्जो आबेका आक्रमणकारीले बन्दुक बनाउँदा जाँच गरेका थिए युट्युब : प्रहरी

टोकियो । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्याबारे गरिएको अनुसन्धानले आक्रमणकारीले आक्रमणमा प्रयोग गरिएको बन्दुक बनाउँदा युट्युब जाँच गरेको खुलासा गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापान टाइम्सका अनुसार आक्रमणकारी तेत्सुया यामागामीले आफूलाई रिस उठेको धार्मिक

पुरा पढ्नुहोस
धनकुटामा २३ वर्षीया महिला बलात्कृत

धनकुटा । धनकुटामा एक जना २३ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शहीदभूमि गाउँपालिका–५ बस्ने ३१ वर्षीय सन्तोष राईलाई शनिबार पक्राउ गरेको छ । तेह्रथुम लालीगुराँस नगरपालिका–२ स्थित होटलमा राईले ती

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकाको बारमा गोली चल्यो, १४ जनाको मृत्यु

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ‘हामीलाई बिहानको प्रारम्भिक घण्टामा, लगभग १२ बजे बोलाइएको थियो’ शनिबार र आइतबार राति भएका

पुरा पढ्नुहोस
युवकसँग बुटवलको होटलमा बसेकी युवती झुण्डिएको अवस्थामा मृत फेला

बुटवल । बुटवलको एक होटलमा एक युवती मृत फेला परेकी छन् । मृत फेला पर्नेमा बुटवल–२ की २१ वर्षीय सदीक्षा गुरुङ रहेकी छन् । उनी कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । प्रहरीका अनुसार सदीक्षा

पुरा पढ्नुहोस
नाबालिक बलात्कार मुद्दामा हदम्याद : १८ वर्ष पुगेपछि ३ वर्षभित्र उजुरी दिइसक्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दाको हद म्यादमा परिववर्तन गर्दै नाबालिकको हकमा १८ वर्ष पुगेपछि तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने निर्णय गरेको छ । यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि

पुरा पढ्नुहोस