अपराध

अमेरिकामा ८ वर्षीय बालकले चलाएको गोली लागेर एक जनाको मृत्यु

वासिङ्टन । फ्लोरिडामा एक आठ वर्षीय बालकले चलाएको गोली लागेर एक बच्चाको मृत्यु भएको छ । गोली लागेर सानो बहिनी घाइते भएकी छिन् । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको जनाइएको छ

पुरा पढ्नुहोस
पर्सामा १० वर्षीया बालिका बलात्कृत

पर्सा । पर्सामा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरको अभियोगमा पटेर्वासुगौली गाउँपालिका–१ गदियानी टोल बस्ने ५० वर्षीय जाजुल राउत गद्दिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको

पुरा पढ्नुहोस
भक्तपुरको एक रिसोर्टमा २१ वर्षीया महिला बलात्कृत

भक्तपुर । भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई

पुरा पढ्नुहोस
मकै बारीमा आमाको हत्या गर्ने छोरा पक्राउ

चितवन । आफ्नै आमाकाे हत्या गरेकाे आराेपमा छाेरा पक्राउ परेका छन् । माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार प्रहरीले पक्राउ गरेको हाे । मकै बारीमा

पुरा पढ्नुहोस
अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ कमलडाडाँ डेरा गरी बस्ने कुलदिप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्यलगायत छन् । जिल्ला प्रहरी

पुरा पढ्नुहोस
बोक्सी आरोपमा महिलामाथि कुटपिट

बारा । बाराको पचरौता नगरपालिका–५ बेल्दारीमा मुस्लिम समुदायकी एक महिलालाई बोक्सी आरोपमा कुटपिट गरिएको छ । ओसी अख्तर अन्सारीकी श्रीमती जयदा खातुनमाथि दुर्व्यवहार तथा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ । अन्सारीको खेतबाट माटो

पुरा पढ्नुहोस
कर्मचारी कुटेर कारसहित भागेका तीनजना भारतीय पक्राउ

काठमाडाैं । कैलालीको गोदावरी नगरपालिका-५ बूढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर कार लुटेर भागेका तीनजना पक्राउ परेका छन् । उनीहरु कार भेटिएको स्थान नजिकै जंगलमा लुकेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । पक्राउ पर्नेमा

पुरा पढ्नुहोस
मोरङबाट ८ किलो गाँजासहित तीन जना पक्राउ

माेरङ । मोरङ प्रहरीले ८ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार साँझ जिल्लाको सुन्दरहरैचा नगरपालिका–५ मा शंकास्पद रुपमा हिंडिरहेका तीन युवकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनीहरुको साथबाट ८ किलो गाँजा बरामद गरिएको

पुरा पढ्नुहोस
गायिका मृत्यु प्रकरण : बुबाले दिए किटानी जाहेरी

काठमाडाैं । काठमाडाैंकाे नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिएका छन् । घटनालगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले बालाजु प्रहरीमा

पुरा पढ्नुहोस
दाइकाे हत्या आराेपमा भाइ पक्राउ

सर्लाही । कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ । कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र ठाकुरको घाँटी रेटेर

पुरा पढ्नुहोस