अर्थ

काठमाडौंमा तीनवटा फ्लाइओभर र दुई वटा अन्डरपास बन्ने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ३ वटा फ्लाइओभर, दुई वटा अन्डरपास बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ललितपुरको ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने घोषणा गरेका

पुरा पढ्नुहोस
अब ६८ वर्षमै वृद्धभत्ता

काठमाडौं । सरकारले ६८ वर्षमा नै वृद्धभत्ता पाउने व्यवस्था गरेकाे छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् । अर्थमन्त्री जनार्दन शर्माले आज

पुरा पढ्नुहोस
प्रत्येक वर्ष २ लाखलाई राेजगार दिने सरकारकाे घाेषणा

काठमाडौं । सरकारले प्रत्येक वर्ष २ लाख बेरोजगारलाई रोजगारी दिने बताएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक वर्ष स्थानीय पालिकाको रोजगार सेवा केन्द्रमा सुचीकृत २ लाख बेरोजगारलाई रोजगार

पुरा पढ्नुहोस
सरकारले समेट्याे बजेटमा निजगढ विमानस्थल

काठमाडौं । सरकारले निजगढ विमानस्थललाई बजेटमा समेटेको छ । अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका हुन् । गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा

पुरा पढ्नुहोस
आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिइ उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बजेटमा उल्लेख छ । पर्यटन क्षेत्रको पुनरुत्थानमा ध्यान दिइएको

पुरा पढ्नुहोस
सरकारले ल्यायाे किसान पेन्सन याेजना

काठमाडाैं । सरकारले कृषि क्षेत्रको विकास र विस्तारका लागि ‘किसानका लागि सरकार कार्यक्रम’अन्तर्गत किसान पेन्सन योजना अगाडि बढाउने भएको छ । कृषिप्रधान मुलुकको मान्यताअनुसार नै सरकारले पहिलो पटक कृषि क्षेत्रलाई बजेटमा विशेष प्राथमिकतामा राखेको छ

पुरा पढ्नुहोस
कृषि उत्पादनको आयातलाई ३० प्रतिशत कम गरिने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा आधारभूत कृषि उत्पादनको आयातलाई न्यूनतम ३० प्रतिशतले कम गर्ने उल्लेख गरिएको छ। सरकारको आगामी आर्थिक वर्ष २०७९/२०८० को बजेटमा आधारभूत कृषि उत्पादनको आयातलाई ३०

पुरा पढ्नुहोस
मन्त्रिपरिषद्‍बाट पारित भयाे बजेट

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मन्त्रिपरिषदबाट पारित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट पास गरेको हो । मन्त्रिपरिषद्‍बाट पास हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगको स्रोत समितिबाट बजेट पारित भएको थियो

पुरा पढ्नुहोस
आयल निगम डिपोमा भएको आगलागी नियन्त्रणमा

रुपनदेही। नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ । बिहान११ः४० बजेको तेल खनाउने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्याङ्करमा लागलागी भएको थियो । आगलागीबाट लु२ख २६५६ नम्बरको ट्याङ्कर पूर्णरुपमा

पुरा पढ्नुहोस
इन्धनमा १० रुपैयाँ कर घटाउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति

काठमाडौं । सरकारले पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । जेठ १० मा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको भन्सार बिन्दुमै लाग्ने दुई शिर्षकको कर हटाउन सैद्धान्तिक सहमति

पुरा पढ्नुहोस