अर्थ

पेट्रोलियम व्यवसायीहरुले फिर्ता लिए आन्दोलन (विज्ञप्तिसहित)

काठमाडौं । आइतबारदेखि देशव्यापी आन्दोलन गर्ने भनेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलन गर्न तोकिएको मितिको अघिल्लो दिन शनिबार नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् । राष्ट्रिय पेट्रोल व्यवसाय संस्थागत

पुरा पढ्नुहोस
भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडाैं । भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो समय शनिबार प्रति लिटरमा

पुरा पढ्नुहोस
पेट्राेल पम्पमा उपभाेक्ताकाे लाइन, छलफलमा निगम

काठमाडाैं । पेट्रोलियम पदार्थको अभाव हुने डरमा पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि अभाव हुने डरमा उपभोक्ता लाइनमा छन्

पुरा पढ्नुहोस
आईओसीको मूल्यसूची : पेट्रोलको मूल्य घट्यो, ग्यासकाे मूल्य सिलिन्डरमै २७३ रुपैयाँ बढी

काठमाडौं । भारतीय आयाल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची पठाएको छ । अप्रिल १ तारिख (चैत १८ गते) पठाएको नयाँ मूल्यसूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको छ । नयाँ मूल्य सूचमा पेट्रोलको मूल्य

पुरा पढ्नुहोस
यस्ताे छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१ रुपैयाँ ५७ पैसा

पुरा पढ्नुहोस
सुनको मूल्य ९९ हजार सात सय रुपैयाँ

काठमाडौं । सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा काराेबार भइरहेकाे छ

पुरा पढ्नुहोस
बढ्यो सार्वजनिक सवारीसाधनको भाडा

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको हो । इन्धनको मूल्य बढिरहेकाेले यातायात व्यवसायीले दवाव दिएपछि सरकारले

पुरा पढ्नुहोस
भारतको ऋण सहयोगमा निर्माणाधीन परियोजनाका प्रगतिबारे छलफल

काठमाडाैं । नवौं भारत–नेपाल एलओसी समीक्षा बैठक काठमाडौंमा सम्पन्न भएको छ। बैठकमा भारत सरकारको ऋण सहयोगमा नेपालमा निर्माण भइरहेका परियोजनाहरुमा भएका प्रगतिको समीक्षाका साथै परियोजना कार्यान्वयनको थप सुनिश्चितता र ‘लाइन अफ क्रोडिट’ (एलओसी) अन्तर्गका रकमको

पुरा पढ्नुहोस
२३ अंकले घट्यो नेप्से

काठमाडाैं । साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३ दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दसमलव ३० अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३८ लाख ८७ हजार कित्ता सेयर किनबेच

पुरा पढ्नुहोस
सुनकाे भाउ बढ्याे, चाँदीकाे मूल्यमा सामान्य गिरावट

काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबारको तुलनामा प्रतितोला १ सय रुपैयाँ बढेको हो । छापावाल सुन प्रतितोला ९८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

पुरा पढ्नुहोस