अर्थ

प्रधानमन्त्रीले गरे देशकै दोस्रो ठूलाे सबस्टेशनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको एक समारोहबीच शनिबार उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ केभी क्षमताको सबस्टेशन उद्घाटन गरेका

पुरा पढ्नुहोस
सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने ऊर्जामन्त्री भुसालकाे घोषणा

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन् । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउनका लागि आफूले सिँचाईमा खपत हुने विद्युत निःशुल्क

पुरा पढ्नुहोस
फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बुधबार बेलुकी बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार नै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ

पुरा पढ्नुहोस
फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, महिनामा साढे १० अर्ब बढी घाटा हुने निगमकाे प्रक्षेपण

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीबाट बुधबार प्राप्त नयाँ मूल्यसूची आएकाे छ । आईओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य

पुरा पढ्नुहोस
सुनकाे मूल्यमा गिरावट, प्रतिताेला १ लाखभन्दा तल

काठमाडाैं । सुनचाँदी बजारमा बुधबार सुनकाे मूल्य १ लाखभन्दा कम भएकाे छ । बुधबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार ३०० तोकिएको छ । मंगलबार प्रतितोला एक लाख ५०० मा कारोबार भएको सुन

पुरा पढ्नुहोस
नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । सोमबार ब्रोकर कम्पनीको डेटा सेन्टरमा समस्या भए पनि कारोबारमा व्यवधान खडा भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से

पुरा पढ्नुहोस
ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आईपीओ आउँदै

काठमाडाैं । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख

पुरा पढ्नुहोस
प्रतितोला रु ५०० ले घट्यो सुनको मूल्य

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले घटेर रु एक लाख दुई हजार ३०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ८००मा कारोबार

पुरा पढ्नुहोस
अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिन : अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री जनार्दशन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको प्रष्ट पार्दै स्थिति सहज हुनासाथ त्यसलाई विस्थापित गर्ने बताएका छन् । भन्सार विभागद्वारा यहाँ आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै

पुरा पढ्नुहोस
सेयर बजारमा १०१ अंकको वृद्धि, काराेबार रकम बढेन

काठमाडाैं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१ अंकले बढेको छ । केही समययता निरन्तर घटेकाे २५ सय अंकभन्दा तल आइपुगेको नेप्से आइतबार १०१ अंकले बढेर २६ सय ६७ अंकमा पुगेको हो

पुरा पढ्नुहोस