अर्थ

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा सीमा राखिएको हो : अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । भन्सार विभाग, त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भए

पुरा पढ्नुहोस
प्रतिताेला २०० रुपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडाैं । आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएकाे छ

पुरा पढ्नुहोस
बढ्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पुन: बढेकाे छ । शुक्रबार सुन तोलामा ६ सय रुपैयाँले बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ शुक्रबार तोलामा एक लाख २ हजार ६

पुरा पढ्नुहोस
नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज धेरै दिनपछि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५२.३१ अङ्कले उकालो लागेर दुई हजार ५६६.९० मा पुगेको छ ।

पुरा पढ्नुहोस
जापानले दियाे नेपाललाई दुई अर्ब सात करोड रुपैयाँ अनुदान सहयाेग

काठमाडाैं । जापान सरकारले विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई दुई अर्ब सात करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत किकुता युताका र

पुरा पढ्नुहोस
पूँजी जुटाएर ठूला परियोजना निर्माण गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पूँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन् । बोर्डअन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको सातौँ बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पूँजी निर्माणमा अघि

पुरा पढ्नुहोस
सुनकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला साढे ३ हजार रुपैयाँ घटेको छ । बुधबार नयाँ मूल्य रेकर्ड बनाएको सुन बिहीबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार १

पुरा पढ्नुहोस
सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्नेतर्फ

पुरा पढ्नुहोस
नेप्सेमा ३० दशमलव २९ अंककाे पहिराे, काराेबार रकम पनि घट्याे

काठमाडाैं । शेयर बजार परिसूचक नेप्से बुधबार ३० दशमलव २९ अङ्कले घटेर २ हजार ५ सय १४ दशमलव ६५ बिन्दुमा झरेको छ । बुधबार सबै समूहको शेयर घटेर राताम्मे भएको छ । विकास बैंक, बीमा,

पुरा पढ्नुहोस
सुनकाे मूल्यमा नयाँ कीर्तिमान

काठमाडाैं । नेपालमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला १ लाख ३

पुरा पढ्नुहोस