अर्थ

यस्तो छ,आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार,अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम

पुरा पढ्नुहोस
कालीमाटीमा केही तरकारी र फलफूलको मुल्यमा सामान्य बृद्धि

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी ६६ रुपैयाँ ३३ पैसाबाट बढेर ६९ रुपैयाँ पुगेको छ भने सुकेको प्याज ११३

पुरा पढ्नुहोस
बागमती प्रदेश सरकारको राजस्व संकलनमा वृद्धि

काठमाडौं । बागमती प्रदेश सरकारको राजस्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को भाद्र मसान्तसम्मको आयभन्दा २२ दशमलब ०३ प्रतिशतले आर्थिक वर्ष २०८१/८२ को भाद्रसम्मको राजस्व संकलन वृद्धि भएको आर्थिक मामिला

पुरा पढ्नुहोस
सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदन प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन सार्वजनिक गरेको हो ।

पुरा पढ्नुहोस
‘सहकारी प्रकरणमा कांग्रेस–एमालेको संलग्नता देखियो, अब फासफुस पार्छन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सहकारी प्रकरणमा कांग्रेस र एमालेको ठूला नेताको संलग्न देखिएकाले प्रकरणलाई भित्रभित्रै फासफुस पार्ने प्रयास भइरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित राप्रपा नेपाल उपत्यकाको बृहत

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०/०८१

पुरा पढ्नुहोस
वेष्टर्न मोटर्सको साधारण सभा : सवारी साधन व्यवसायका समस्याबारे चर्चा

काठमाडौ । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारीले बजार ओगटेसंगै अन्य सवारीको बिक्रीमा गिरावट आएको व्यवसायीहरुले बताएका छन् । नेपाल अटोमोटिभ व्यवसायी एसोसियसनका अध्यक्ष समेत रहेका वेष्टर्न मोटर्स प्रालीका अध्यक्ष तथा सिईओ खगेन्द्र सिंह बमले

पुरा पढ्नुहोस
चारतारे युवा क्लब (सिवाईसी) नेपालको ३३ औं वार्षिक साधारण सभा सम्पन्न

बागलुङ । चारतारे युवा क्लव, सिवाईसी नेपालको ३३ औं वार्षिक साधारण सभा तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आफ्ना आजिवन र विशिष्ठ सदस्यहरुको भौगोलिक कार्यक्षेत्रलाई मध्येनजर गरी यस वर्ष चरणबद्ध रुपमा साधरण

पुरा पढ्नुहोस
एनआरएनएको कोषमा केसी पक्षको मनपरी, संस्था बचाउन लागिपर्ने शर्मा–श्रेष्ठ समूहको निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघको आरके शर्मा, महेश श्रेष्ठ समूहले संघको कोषमा बद्री केसी समूहले मनपरी गरेको भन्दै कोष दुरुपयोग गर्ने काम तत्काल बन्द गर्न माग गरेको छ ।सर्वोच्च अदालतको गत साउनको फैसलाको गलत

पुरा पढ्नुहोस
घट्यो डलर र यूरोको भाउ, अरु कुन मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ ।आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ

पुरा पढ्नुहोस