खेल
काठमाडौ । नेपाली कांग्रेसका नेता स्वर्गीय भीमबहादुर तामाङको स्मृतिमा दोलखामा वाग्मती प्रदेश स्तरीय भीमबहादुर तामाङ स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । तामाङको १३ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ ले
पुरा पढ्नुहोसकाठमाडौं । ब्याटर र राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले रेडियन्ट क्रिकेट एकेडेमीको उद्घाटन गरेका छन् । बुधबार मल्लले ललितपुर, सानेपास्थित उक्त एकेडेमीको उद्घाटन गरेका हुन् ।सोही क्रममा उनले नेपालमा क्रिकेटलाई एकेडेमिक हिसाबले अगाडि लैजाने उद्देश्यले
पुरा पढ्नुहोसकाठमाडौ । मुख्यमन्त्री कोहलपुर गोल्डकपमा काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार अन्तिम चारमा प्रवेश गरेको हो । काँक्रेविहारको जितसँगै सेमिफाइनलको समिकरण पुरा भएको
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपाल छाडेर विदेशिएका खेलाडीहरुलाई स्वदेश फर्किएर आफ्नो देशको प्रतिनिधत्व गर्ने ढोका खोल्ने बताएका छन् । प्रशिक्षकमा नियुक्त भएपछि सोमबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले
पुरा पढ्नुहोसकाठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा उपाधिका लागि आज मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न साढे ५ बजे सुरु हुनेछ ।मछिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी
पुरा पढ्नुहोसकाठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले नगद पुरस्कार सँगै यामाहाको तर्फबाट बाइक पनि पाउने भएका छन्। राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एबम प्रवक्ता
पुरा पढ्नुहोसकाठमाडौं । ‘केपी ओली कप’ फुटवल प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गते हुने भएको छ । राष्ट्रिय युवा संघ, नेपालले पत्रकार सम्मेलन गर्दै कुल नौं टिमले सहभागिता जनाएको यस प्रतियोगिताको फाइनल खेल मछिन्द्र फुटबल
पुरा पढ्नुहोसकाठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिप मा सेमिफाइनलको पहिलो खेल आज हुँदैछ। शुक्रबार त्रिभुवन आर्मी क्लब र संकटा एफसी बीच प्रतिस्पर्धा हुनेछ । केपी ओली कप फुटबल च्याम्पियनसिप को बाँकी रहेको सेमिफाइनल र फाइनल खेल
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दैछन् । दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि शुरु हुँदैछ ।चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर
पुरा पढ्नुहोसकाठमाडौं । ट्राइबे्रकरमा एपीएफ क्लबलाई पराजित गर्दै संकटा क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको ट्राइब्रेकरमा एपीएफलाई ५/३ ले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको
पुरा पढ्नुहोस