खेल

चितवन राईनोजले टस जितेर बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिलए) को आज हुने पहिलो इलिमिनेटरमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ रोजेका छन् ।यो खेल

पुरा पढ्नुहोस
एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएलको )पुरस्कार घोषणा गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै क्यानले जारी क्रिकेट प्रतियोगितामा विजेता हुने खेलाडीहरुको लागि पुरस्कार घोषणा गरेको हो । प्रथम हुने

पुरा पढ्नुहोस
बागमती प्रदेश लिग फुटबल प्रतियोगिता–२०८१ पौष १० गतेबाट

काठमाडौ । दोश्रो संकरणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता–२०८१ पौष १० गतेबाट हेटौंडामा हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि बागमती प्रदेश फुटबल संघले लिगको टाईसिट सार्वजनिक गरिएको हो। हेटौंडाको क्याम्पा– पिप्ले रंगशालामा

पुरा पढ्नुहोस
महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै

काठमाडौं । एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै छ । खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त

पुरा पढ्नुहोस
एनपीएल :लिग चरणका खेल सकिएसँगै आज ब्रेक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएसँगै आज कुनै खेलको तालिका छैनन्। बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन्। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र

पुरा पढ्नुहोस
कर्णाली याक्स हार बेहाेर्दै प्लेअफमा

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा कर्णाली याक्स सुदुरपश्चिम रोयल्ससँग पराजित भएको छ । सोमबार भएको खेलमा सुदुरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको हो । २० ओभरमा १०१ रन बनाएको कर्णालीले १५.२ ओभरमा लक्ष्य पूरा

पुरा पढ्नुहोस
सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स १०१ रनमा समेटियाे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएली)मा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स १०१ रनमा समेटिएकाे छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनायो । कर्णालीका

पुरा पढ्नुहोस
सुदूरपश्चिमले कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै

काठमाडौं । पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन्

पुरा पढ्नुहोस
सुदुरपश्चिमसँग पोखरा ५ रनले पराजित

काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीचको खेलमा सुदुरपश्चिम ५ रनले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । १५४ रनको लक्ष्य पाएको

पुरा पढ्नुहोस
पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आजको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ। टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५३ रन जोडेको छ। सुदूरपश्चिमका लागि

पुरा पढ्नुहोस