खेल

बेन स्टोक्सको निर्णय लिने क्षमतामा कमी !

काठमाडौं । इंग्ल्याण्डका प्रशिक्षक ब्रेन्डन म्याक्कुलमले कप्तान बेन स्टोक्सको पाकिस्तानसँगको २–१ टेस्ट सिरिजमा निर्णय लिने क्षमतामा कमी देखिएको बताएका छन् । म्याक्कुलमले स्टोक्सले चोटबाट चाँडै पुनरागमन गरेपछि कप्तानी र बलिङमा समस्या देखिएको खुलासा गरेका

पुरा पढ्नुहोस
इंग्लिस प्रिमियर लिग : फुटबलमा आर्सनल र लिभरपुलले बाँडे अंक

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले २/२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।शीर्ष स्थानमा उक्लने लक्ष्यसहित आर्सनलको मैदान इमिरेट्स पुगेको लिभरपुलले जम्मा १ अंकमा चित्त बुझायो ।लिभरपुल दोस्रो स्थानमा शीर्ष

पुरा पढ्नुहोस
वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति भएको खेलमा वेस्टह्यामले युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै ३ अंक लिन सफल भएको हो । खेलको अन्तिम समयमा

पुरा पढ्नुहोस
इंग्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसको पहिलो जीत दर्ता

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसले पहिलो जीत दर्ता गरेको छ ।यस सिजन खराब प्रदर्शन गरिरहको क्रिष्टलले आइतबार राति टोटनह्याम हटस्परलाई १–० गोल अन्तरले पराजित गरेको हो । क्रिष्टलको जितमा एब्रेची ईजेको उत्कृष्ट प्रदर्शन

पुरा पढ्नुहोस
विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकाविरुद्ध ३ विकेटले पराजित भएको छ । २८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । अमेरिकालाई जिताउन ओपनर शयान जहाजिंगरले ९७ बलमा

पुरा पढ्नुहोस
इंग्लिस खेलाडी बेनकेन्स्टाईन चितवन राइनोजमा अनुबन्धित

काठमाडौं । चितवन राइनोजले इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईनलाई अनुबन्ध गरेको छ । बेनकेन्स्टाईनले मंसिर १५ बाट काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिग –एनपिएलमा) चितवनबाट खेल्ने छन् । उनी चितवन राइनोजमा भित्रिने दोस्रो विदेशी

पुरा पढ्नुहोस
वारेन जायर इमेरीलाई क्लबमा भित्र्याउने रियलको इच्छा

काठमाडौं । कार्लो अञ्चेलोटीको रियल मड्रिडले पेरिस सेन्ट–जर्मेन (पीएसजी) का वारेन जायर–इमेरीलाई क्लबमा भित्र्याउने इच्छा ब्यक्त गरेको छ । १८ वर्षीय खेलाडीका लागि ११० मिलियन युरो खर्च गर्न रियल तयार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका

पुरा पढ्नुहोस
भुटानमाथि फराकिलो जित निकाल्दै बंगलादेश फाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन बंगलादेश फराकिलो जीतसहित काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो

पुरा पढ्नुहोस
लिभरपुललाई शीर्ष स्थानमा उक्लने मौका

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति आर्सनलले लिभरपुलको स्वागत गर्दैछ । आर्सनलको मैदान इमिरेट्स स्टेडियम लन्डनमा हुने खेल नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ । आर्सनलको प्रिमियर लिगमा शानदार अवे

पुरा पढ्नुहोस
म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले साउथह्याम्प्टनलाई १–० गोल अन्तरले अन्तरले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।पेप गार्डिओलाको टोलीले २३ अंकसहित अग्रता बनाएको छ । जसले लिभरपुललाई दुई र आर्सनललाई छ अंकको

पुरा पढ्नुहोस