प्रविधि

मर्मतपछि मनकामना केबलकार ११ दिनपछि नियमित सञ्चालनमा

गोरखा । मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने केबलकार प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको थियो । केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको

पुरा पढ्नुहोस
इन्टरनेट जुनसुकै बेला रोकिन सक्छ : इन्टरनेट सेवा प्रदायक

काठमाडौं । जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने इन्टरनेट सेवा प्रदायकहरुले चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सोमबार पत्रकार सम्‍मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट

पुरा पढ्नुहोस
तत्काललाई ‘फाइभजी’ परीक्षण स्थगित

काठमाडौं । नेपाल टेलिकमले पूर्वनिर्धारित तालिकाअनुसार आज १७ पुसदेखि सुरू हुने भनिएको ‘फाइभ-जी सेवा’को ट्रायल स्थगित भएको छ । टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबइलको संख्या न्युन् देखिएपछि ट्रायल स्थगित भएको हो । टेलिकमले

पुरा पढ्नुहोस
अमेरिकाका सबै संघीय सरकारका उपकरणमा टिकटक प्रतिबन्ध

न्युयोर्क । टिकटकलाई ‘उच्च जोखिम’ सुरक्षा चिन्ताको रूपमा उद्धृत गर्दै चिनियाँ एपलाई अमेरिकाभरि सबै संघीय सरकारका उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ । अपवादको रूपमा कानून प्रवर्तन र राष्ट्रिय सुरक्षा एजेन्सीहरूले यो एपलाई सुरक्षा अनुसन्धान उद्देश्यका

पुरा पढ्नुहोस
विदेशबाट उपहारमा मोबाइल ल्याउँदा यसअघिकै व्यवस्था कायम

काठमाडौं । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ । विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि उक्त सिस्टमको कार्यान्वयन स्थगित गरिएको हो । विदेशबाट ल्याइएका मोबाइल

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहालले दिए तत्काल एमडीएमएस लागू नगर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू नगर्न निर्देशन दिएका छन् । यसअघि आजदेखि एमडीएमएस लागू गर्ने तयारी गरिएको थियो । भन्सार विभाग र नेपाल दूरसञ्चार प्राधिकरसमक्ष प्रधानमन्त्री स्वयंले ‘तयारी

पुरा पढ्नुहोस
क्याप्टेन थापा र जापान वायु सेवा संघका महानिर्देशकबीच भेट

काठमाडाैं । वायु सेवा सञ्‍चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र जापानका वायुसेवा संघका महानिर्देशक ओत्सुका हिरोशीबीच भेट भएको छ । जापानको राजधानी टोक्योकाे शिवास्थित वायुसेवा संघको कार्यालयमा बुधबार बिहान क्याप्टेन थापा र हिरोशीबीच भेटवार्ता

पुरा पढ्नुहोस
एलन मस्कले ट्विटरको सीईओको पद छोड्न सक्ने, गरे यस्ताे ट्वीट

काठमाडाैं । ट्विटरका नयाँ सीईओ एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिन लागेको बताएका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘यस कामका लागि मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु

पुरा पढ्नुहोस
‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’

काठमाडाैं । नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भइ अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि

पुरा पढ्नुहोस
अब अमेरिकाकाे सरकारी डिभाइसमा टिकटक नचल्ने !

काठमाडाैं । अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ । बुधबार सिनेटले ध्वनि मत गरेर उक्त प्रस्ताव पारित गरेको समाचार पत्र द गार्डियनले

पुरा पढ्नुहोस