ब्रेकिंग न्युज

साेमपाल र करणकाे उत्कृष्ट बलिङ, यूएईले दियो नेपाललाई १६९ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईबाट १६९ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ थालेको यूएईले ४६ ओभर २ बलमा सबै विकेट गुमाएर

पुरा पढ्नुहोस
अमेरिकी सेनाको जहाज काठमाडौंमा

काठमाडौं । अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौं आएको बताइएकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार ‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर

पुरा पढ्नुहोस
थप २७ जनामा कोरोना संक्रमण, २२० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षणमा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी २७

पुरा पढ्नुहोस
काठमाडौंमा सभ्य बन्दै फागु पूर्णिमा पर्व, कुन देशमा कसरी मनाइन्छ ?

काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै राजधानीमा हिँड्नै नसकिने गरी फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ । केही वर्षदेखि राजधानीमा रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ

पुरा पढ्नुहोस
फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बुधबार बेलुकी बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार नै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ

पुरा पढ्नुहोस
पीएनजीविरुद्ध नेपालकाे राेमाञ्चक जित, राेहित र आरिफकाे अर्धशतक

काठमाडौं । विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध जित निकालेकाे छ । पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीविरुद्ध रोमाञ्चक जित हात निकाल्न सफल भएकाे हाे । नेपालको जितमा रोहितकुमार पौडेल

पुरा पढ्नुहोस
फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, महिनामा साढे १० अर्ब बढी घाटा हुने निगमकाे प्रक्षेपण

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीबाट बुधबार प्राप्त नयाँ मूल्यसूची आएकाे छ । आईओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य

पुरा पढ्नुहोस
पीएनजीले दियो नेपाललाई २०५ रनको लक्ष्य

काठमाडाैं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ । शारजाँह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट

पुरा पढ्नुहोस
एमालेले बाेलायाे संसदीय दलकाे बैठक, जबराविरुद्धको महाभियोगबारे छलफल हुने

काठमाडाैं । नेकपा (एमाले)ले बुधबार संसदीय दलको बैठक बाेलाएकाे छ । संसद अधिवेशन अन्त्य भएको भोलिपल्ट एमालेले दलको बैठक डाकेको हो । बैठक दिउँसो ३ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक विशाल

पुरा पढ्नुहोस
एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

काठमाडाैं । निर्वाचनका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना आह्वान गरेको छ । मंगलबार साँझ प्रहरी प्रधान कार्यालयल‍े भर्ना खुलाएको हो । म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधा बराबर ४० दिनको तलब पाउनेछन् ।

पुरा पढ्नुहोस