ब्रेकिंग न्युज

व्याख्यात्मक घोषणा समर्थन गरी एमसीसी अनुमोदनको पक्षमा उभिने एकीकृत समाजवादीकाे निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदनको पक्षमा उभिने निर्णय गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणा समर्थन गर्ने र अनुमोदनका पक्षमा उभिने निर्णय गरेको हो । गठबन्धनमा बनेको सहमतिअनुसार अगाडि जाने

पुरा पढ्नुहोस
एमसिसी सम्झौता अनुमोदन गर्ने यस्तो छ सरकारको तयारी

काठमाडाैं । सत्ता गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता

पुरा पढ्नुहोस
नयाँ बानेश्वरमा सम्भावित मुठभेड रोक्ने तयारी हेर्नुहाेस् तस्बिरमा

काठमाडाैं । सरकारले अमेरिकी सहयाेग परियाेजना एमसीसी संसदमा पारित गर्ने भएपछि नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

पुरा पढ्नुहोस
अभिनेता पल शाह पक्राउ

काठमाडाैं । अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार आफैँ प्रहरीसमक्ष आत्मपमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ । एक १७ वर्षीया गायिकाले चार दिनअघि तनहुँ प्रहरीमा

पुरा पढ्नुहोस
सत्तारुढ गठबन्धनमा आइतबार नै एमसीसी पारित गर्ने सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनमा आइतबार नै एमसीसी पारित गर्ने सहमति जुटेको छ । बालुवाटारमा केहीबेर अघि सम्पन्न बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेकाे कांग्रेस

पुरा पढ्नुहोस
प्रहरीसामु उपस्थित हुने पल शाहकाे घाेषणा

काठमाडौं । नायक पल शाहले प्रहरीसामु आफैँ उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् । आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित

पुरा पढ्नुहोस
युक्रेनको तेल भण्डारमा रसियन क्षेप्यास्त्र प्रहार, दन्कियाे आगाे

युक्रेनको राजधानी किभभन्दा ३० किलोमिटर दक्षिणपश्चिममा रहेको भासीलकिभ शहरस्थित तेल भण्डारमा आगो लागेको छ । रुसको क्षेप्यास्त्र आक्रमणबाट उक्त तेल भण्डारमा आगो लागेको हाे । उक्त नगरका मेयरले त्यहाँ आगलागी भइरहेको बताएकी छन् । भिडिओ फुटेजहरूमा

पुरा पढ्नुहोस
बालुवाटारमा गठबन्धन बैठक,व्याख्यात्मक टिप्पणीसहित एमसीसीमा सहमति खोज्ने प्रयास

काठमाडौं । एमसिसीबारे अन्तिम सहमति गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्न लागेको हो । एमसीसी मुद्दा पेचिलो बन्दै जाँदा गठबन्धन नै भत्किने सम्भावना बढ्दै गएपछि सत्तारुढ

पुरा पढ्नुहोस
कांग्रेस-एमाले वार्तामा मिलेन कुरा, सञ्चारमन्त्री कार्कीले भने- सकारात्मक कुरा सुनाउँला भन्ने थियाे, पाइएन

काठमाडाैं । बालकोटमा जारी कांग्रेस-एमालेको शीर्ष नेताबीचको बैठक बिनानिष्कर्ष टुंगिएको छ । बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जुन सकारात्मक कुरा सुनाउँला भन्ने लागेको थियो त्यो सुनाउन नपाएको बताए

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल अघि बढाइने, यस्ताे छ कार्यसूची

काठमाडाैं । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक

पुरा पढ्नुहोस