राजनीति

पूर्व मुख्यसचिवमाथि खनिए बाबुराम : द्वन्द्वको भूमरीमा मलजल गरेको आरोप

काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व मुख्यसचिव लिलामाणि पौडेलमाथि द्वन्द्वको भूमरीमा मलजल गरेको आरोप लगाएका छन् । पूर्वराजदूतसमेत रहेका पौडेलले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अमेरिकी विकास सहयोग मिलेनियम

पुरा पढ्नुहोस
सञ्चारमन्त्री कार्कीसहित ओली निवासमा देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् । पोखराबाट काठमाडौं फर्किएका ओलीलाई

पुरा पढ्नुहोस
सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले एमसीसी पास गर्ने खेल रोक्नका लागि सजग रहनुपर्ने पनि बताएका छन् । रावलले लेखेका

पुरा पढ्नुहोस
दाहाल–नेपालबीच भेटवार्ता : गठबन्धन जाेगाउन पर्नेमा जाेड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसाे अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका

पुरा पढ्नुहोस
केपी ओलीकाे गुनासाे : एमसीसी उनीहरुले ल्याए, सडकमा मलाई ढुंगा हान्छन्

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सडकमा ढुंगाले हानिएकाेप्रति गुनासाे गरेका छन् । शुक्रबार पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा ओलीले एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटामा हिँड्दा ढुंगा हानिएको भनि

पुरा पढ्नुहोस
गठबन्धन कायम राखेर एमसिसीलाई निष्कर्षमा पुर्‍याउन माओवादी तयार

काठमाडाैं । नेकपा(माओवादी केन्द्र)ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पुर्‍याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको हाे । अध्यक्ष पुष्पकमल

पुरा पढ्नुहोस
माओवादी बैठक : गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । बैठक प्रचण्ड निवास खुमलटारमा बसेको थियो । बैठकमा केन्द्रीय कार्यालयका साथै

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् । अब

पुरा पढ्नुहोस
कांग्रेस-एमाले वार्ता : एमसिसी पारित गर्ने सर्तमा प्रधानमन्त्री देउवा गठबन्धन तोड्न तयार

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकिएको छ । बैठकमा एमालेको सहयोगमा एमसिसी पारित गर्ने सर्तमा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्न तयार भएका

पुरा पढ्नुहोस
गठबन्धन धरापमा पुगिसक्याे, अब अगाडि जाँदैन : महामन्त्री थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन अगाडि बढ्नेमा समस्या आइसकेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि महामन्त्री थापाले अब गठबन्धन अगाडि नजाने बताएका हुन् । ‘यो गठबन्धन अघि जाँदैन

पुरा पढ्नुहोस