राजनीति
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त हुने भएका छन् । बानियाँले हिजो (सोमबार) मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनी नेपाली कांग्रेसको संसदीय दलका नेतामा निर्वाचित भएपछि मुख्यमन्त्रीमा दाबी गर्न हिजो प्रदेश
पुरा पढ्नुहोसकाठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं उच्च अदालतको आदेशले २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदेशपछि कारागार मुक्त भएका प्रसाईंले सार्वजनिक सन्देश जारी गर्दै न्याय मरेको छैन भन्ने अनुभूति
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठकको मिति तय गरेको छ । केन्द्रीय कमिटीको बैठक दशैंलगत्तै बस्ने निर्णय गरेको हो । पार्टी अब यसअघि स्थगन् गरिएको जनतासँग माओवादी अभियान
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज सकिएको छ । बैठक १६ साउनदेखि सुरु भएको बैठकले विभिन्न २६ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ । २६ निर्णयहरू : (१) संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक
पुरा पढ्नुहोसकाठमाडौँ, १९ साउन । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई यथाशीघ्र मलखादको व्यवस्था गर्न माग गरेका छन् । बैठकको शून्य समयमा सांसदहरुले मल र खादको व्यवस्था नहुँदा किसानहरु मार्कामा परिरहेको उनीहरुको भनाइ छ
पुरा पढ्नुहोसकाठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले कानुनमा बहुविवाहका सम्बन्धमा हुन लागेको नयाँ व्यवस्थाको विषय उठान गर्दै विरोध जनाएका छन् । जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिन लागेको
पुरा पढ्नुहोसकाठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको छ । सोमबार आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसहित दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि
पुरा पढ्नुहोसकाठमाडौँ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद प्रधानले भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भूमिका खेलेको आरोप लगाएका हुन् । उनले
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोयवल्स शैलीमा झुटो कुरा गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको
पुरा पढ्नुहोस