राजनीति

जनमतका नेतामाथि कालोमोसो प्रकरणमा प्रहरीमा उजुरी दर्ता

काठमाडौँ । जनमत पार्टीका निलम्बित नेताहरूले प्रहरीमा उजुरी दिएका छन् । पार्टीबाट निलम्बित उपाध्यक्ष दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव, नेता विरेन्द्र साहलले आफूमाथि कालोमोसो छ्यापिएको भन्दै उनीहरुले सोमबार जनमत पार्टीका दुई जना नेताविरुद्ध जिल्ला प्रहरी

पुरा पढ्नुहोस
सरकारले नियामक संस्थाहरूसँग बिचौलियाको मिलेमतोमा काम गरिरहेको ‘प्रचण्ड’को आरोप

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका उनले धितोपत्र बोर्ड,

पुरा पढ्नुहोस
संघीय मामिलामन्त्री गुप्ताको कारबाहीको माग गर्दै एमालेको निष्पक्ष छानबिनको प्रस्ताव

काठमाडौँ । नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामान्य प्रशासन मन्त्री गुप्तालाई बर्खास्त

पुरा पढ्नुहोस
सहमति खोज्न सदन रोक्न सकिनेमा सत्ता र विपक्षको सहमति

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको नियमित कारबाहीमा सबै दलले भाग लिने वातावरणका लागि ध्यानाकर्षण गराएका छन् । दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलमा उनले संसद्लाई विरोधको थलो नभई, समाधानको मञ्च बनाउनुपर्ने बताए । ‘अनन्तकालसम्म

पुरा पढ्नुहोस
रास्वपा र राप्रपाको बैठक बहिष्कार, संसद् अवरोध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठक सुरू हुने बित्तिकै दुवै पार्टीका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका

पुरा पढ्नुहोस
लिङ्देनको चेतावनी: भ्रष्टाचारविरुद्ध सडकदेखि सदनसम्म संघर्ष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दुई प्रतिपक्षी दलहरूको विरोधका बाबजुद निरन्तर सदन चलाइरहेकोमा सभामुख देवराज घिमिरेको आलोचना गरेका छन् । उनले यसलाई संसदीय इतिहासकै कालो समयको संज्ञा दिए । आज संसद् बैठकको

पुरा पढ्नुहोस
संसद् समाधानको मञ्च हो, विरोधको थलो होइन– सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सोमबार संसद बैठकअघि प्रमुख सचेतक र सचेतकहरूसँग सोमबार छलफल गरेका हुन् । त्यसक्रममा सभामुख घिमिरेले प्रतिपक्षमा

पुरा पढ्नुहोस
आज प्रतिनिधि सभा बैठक ‘प्रचण्ड’ सम्बोधन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले ‘प्रचण्ड’ले बैठकमा सम्बोधन गर्ने भएका हुन्

पुरा पढ्नुहोस
स्पेन भ्रमण प्रकरणमा गैर-सरकारी सहभागीबारे छानबिन हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव

पुरा पढ्नुहोस
माइतीघरमा अखिल क्रान्तिकारी र प्रहरीबीच भनाभन र धक्का-मुक्की

काठमाडौँ । नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेपछि तनाव भएको हो । प्रहरीले केही विद्यार्थीहरूलाई भ्यानमा हालेको छ । उनीहरूलाई

पुरा पढ्नुहोस