विचार

प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । आइतबार ५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले अनिवार्य तथा निःशुल्क शिक्षा

पुरा पढ्नुहोस
निजामती सेवा ऐन अब चाँडै आउँछ : मन्त्री गुप्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवा ऐन अब चाँडै ल्याइने बताएका छन् । बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तरर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र

पुरा पढ्नुहोस
भक्त बहादुर राना मगरलाई श्रदाञ्जली दिँदै अध्यक्ष दाहालले भने उहाँ देशप्रति समर्पित हुनुहुन्थ्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) भक्त बहादुर राना मगरसँग आफ्नो भावनात्मक र अनुकरणीय सम्बन्ध भएको बताएका छन् । बुधबार कमरेड भक्त बहादुर राना मगरको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले मगरको लगाव

पुरा पढ्नुहोस
उपकरण मर्मतका लागि आविष्कार केन्द्र र वीर अस्पतालबीच सम्झौता

काठमाडौं । वीर अस्पतालले बिग्रिएका उपकरणको मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ । गत भाद्र ५ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रसँग संघीय अस्पतालहरुका बिग्रिएका उपकरणको अवस्था

पुरा पढ्नुहोस
कतारका लागि प्रस्तावित राजदूत पौडेलको कार्ययोजना : श्रमिकहरूको हित संरक्षणमा जोड दिने

काठमाडौं । संसदीय सुनुवाइ समितिमा कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । मंगलबार सिहंदरबारमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूत पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् । आफ्नो कार्ययोजना प्रस्तुत गर्दै

पुरा पढ्नुहोस
‘शिक्षकहरुको सहयोगबिना हामी सांसद बन्न सक्दैनौं’

नेपालका विद्यालयमा सबभन्दा ठूलाे समस्या पूर्वाधारका छन् । विद्यालय पूर्वाधारको कुरामा म २०७४ सालदेखि २०७९ सालसम्म गण्डकी प्रदेशको तनहुँ १ पहाडी क्षेत्रबाट प्रतिनिधित्व गर्थेँ । अहिले म मधेश प्रदेशको बारा क्षेत्र नम्बर ४ को

पुरा पढ्नुहोस
‘बंगलादेशको जस्तो अवस्था नेपालमा पनि आउन सक्छ’

काठमाडौं । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले विचारधारात्मक रुपमा फरक भएका कारण मोहन वैद्यसँगै अगाडि जान नसकिएको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले विचार मिल्नेसँग एकता र सहकार्यलाई जारी राख्ने भन्दै विचारधारात्मक

पुरा पढ्नुहोस
खोलाको पानी तानेर सुक्खा पाखामा सिँचाइ गर्ने योजना

काठमाडौ । रामेछाप जिल्लाकै सुख्खा ग्रस्त गाउँपालिकाको रूपमा रहेको खाँडादेवीको वडा नं ४ पकरबासले खोला र नदीको पानी तानेर गाउँ गाउँमा पुर्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । खाँडादेवी गाउँपालिका–४ पकरबासको ८० प्रतिशत भूमिमा आफ्नै कार्यकालमा

पुरा पढ्नुहोस
सौर्यको जहाज दुर्घटनामा क्याप्टेन गुरुङको अनुमान : ‘इन्जिन फेल भयो, चालक अर्लट हुन सकेनन्’

काठमाडौं । क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन् । जसका कारण चालक दलका सदस्यहरुको माइन्ड अर्लट हुन नसकेको

पुरा पढ्नुहोस
कर्मचारी सरुवासम्बन्धी मापदण्ड भदौदेखि कार्यान्वयन गरिने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूले अनिवार्य रूपमा स्थानीय तह र प्रदेशमा जानुपर्ने गरी सरुवासम्बन्धी मापदण्ड तयार गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी प्रशासनलाई व्यवस्थित बनाउन सरुवासम्बन्धी नयाँ

पुरा पढ्नुहोस