विश्व

पुटिनका सहयोगीकी छोरीलाई युक्रेनले हत्या गर्‍यो : रुस

न्युयोर्क । रुसको युक्रेनी विशेष सेवाले राष्ट्रपति भ्लादिमिर पुटिनका एक सहयोगीकी छोरीलाई सप्ताहन्तमा कार बम विस्फोटमा मारेको आरोप लगाएको छ । रुसको राजधानी मस्कोनजिकै शनिबार २९ वर्षीया दर्या दुगिनाको गाडीमा बिस्फोटमा मृत्यु भएको हो । उनका

पुरा पढ्नुहोस
जर्मनीका चान्सलरलाई किन घेरे टपलेस युवतीले ?

वर्लिन । जर्मनीका चान्सलर ओलाफ सोल्ज एउटा सार्वजनिक कार्यक्रममा ग्यास आयातमा प्रतिबन्ध लगाउन आह्वान गर्दै दुई टपलेस महिला प्रदर्शनकारीले घेरेका छन् । रिपोर्ट अनुसार सोज्ल वर्लिनको चान्सेलरीमा संघीय सरकारको खुला दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा

पुरा पढ्नुहोस
सिंगापुरमा समलिंगीलाई कानुनी मान्यता

सिंगापुर । सिंगापुरले समलिंगीलाई प्रतिबन्ध लगाउने कानुनलाई रद्द गर्ने भएको छ । प्रधानमन्त्री ली सिएन लुङले राष्ट्रिय टिभीमा घोषणा गरेको यो निर्णय वर्षौंको चर्को बहसपछि आएको हो । सिंगापुरमा एलजीबीटी कार्यकर्ताहरूले यो कदमलाई ‘मानवताको

पुरा पढ्नुहोस
दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास

सीउल  । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास सोमबार क्षेत्रीय तालिमसँग सुरु गरेका छन् । उत्तर कोरियाको सम्भावित हतियार परीक्षणलाई टकराब दिन दुई देशले वार्षिक संयुक्त अभ्यास थालनी गरेका

पुरा पढ्नुहोस
हाम्रा सेनाको खानेकुरामा युक्रेनले विषादी मिसायो : रुस

मस्को । रसियाको रक्षा मन्त्रालयले युक्रेनले जुलाईको अन्त्यमा युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियाको रुसी नियन्त्रित भागमा आफ्ना केही सैनिकको खानामा विषादी मिसाइदिएको आरोप लगाएको छ । रुसी सेनाले म्याद सकिएको मासु खाँदा विषाक्तता भएको हुन सक्ने

पुरा पढ्नुहोस
साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन

इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नी साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीको टाउकोको कपाल

पुरा पढ्नुहोस
पार्टीको भिडियो चुहावट भएपछि फिनल्याण्डकी प्रधानमन्त्रीले गरिन् ‘ड्रग टेस्ट’

हेलसेन्की । फिनल्याण्डकी प्रधानमन्त्रीले फिनल्याण्डका पपस्टारसँग नेता नाचिरहेको नयाँ फुटेज बाहिरिएपछि आफूले ‘ड्रग टेस्ट’ गरेको बताएकी छन् । एउटा पार्टीको भिडियो सार्वजनिक भएपछि ३६ वर्षीया सान्ना मारिन यस हप्ता आलोचनामा परेकी थिइन् । भिडियोमा उनी

पुरा पढ्नुहोस
जी २० सम्मेलनमा चीन र रुसका राष्ट्रपति सहभागी हुने

किभ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले नोभेम्बरमा बालीमा हुने जी २० समूहको शिखर सम्मेलनमा भाग लिने योजना बनाएका छन् । ‘सी जिनपिङ आउनेछन् । राष्ट्रपति

पुरा पढ्नुहोस
फिनल्याण्डकी प्रधानमन्त्री रक्सी खाएर मातेकाे भिडिओ भाइरल (भिडिओसहित)

काठमाडाैं । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ अहिले भाइरल भइरहेको छ । एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएपछि उनी विवादमा परेकाे बीबीसीले उल्लेख गरेकाे छ । लिक भएको भिडिओमा प्रधानमन्त्री

पुरा पढ्नुहोस
मानिसबाट कुकुरमा सर्‍यो मंकीपक्स, सचेत हुन डब्लूएचओको अनुरोध

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकिपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ । गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने

पुरा पढ्नुहोस