विश्व

ताइवानी आकाशमा चिनियाँ विमान

ताइपेइ । ताइवानी आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेकाे छ । अर्को अमेरिकी प्रतिनिधिमन्डलको स्वशासित टापुको भ्रमण गरिहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ सैन्य विमान र पाँचवटा

पुरा पढ्नुहोस
मस्जिदमा विस्फोट हुँदा २० जनाको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको हमलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । साँझको प्रार्थनाको समयमा भएको उक्त विस्फोटमा अन्य केही घाइते भएका छन् । विस्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने

पुरा पढ्नुहोस
उत्तर कोरियाद्वारा दुई वटा क्रुज मिसाइल प्रहार

प्योङयाङ । उत्तर कोरियाले बुधबार दुईवटा क्रुज मिसाइल प्रहार गरेको सियोलको रक्षा मन्त्रालयले जनाएको छ । ‘आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको

पुरा पढ्नुहोस
अस्ट्रेलियावासीको दशैं तिहार संगीतमय हुने

काठमाडौं । अस्ट्रेलियावासीको यस पटकको दशै तिहार संगीतमय हुने भएको छ । नेपाली पप क्षेत्रका चर्चित गायक नवीन के भट्टराई तथा सुगम पोखरेलसँगै नेपाल आडल ४ का प्रतियोगी आदेश पौडेलले यो वर्षको दशैं तिहारमा अस्ट्रेलियाका

पुरा पढ्नुहोस
७ ताइवानी अधिकारीमाथि चीनकाे प्रतिबन्ध

ताइपेई । चीनले ताइवानको स्वतन्त्रतालाई समर्थन गरेको भन्दै सात ताइवानी अधिकारीलाई प्रतिबन्ध लगाएको छ । चिनियाँ सञ्चार माध्यमले उक्त जानकारी दिएका हुन् । यस महिनाको सुरुमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन्

पुरा पढ्नुहोस
सुकीलाई थप ६ वर्ष जेल सजाय

म्यानमार  । सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ । ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका कम्तिमा

पुरा पढ्नुहोस
एफबीआईले मेरो पासपोर्ट चोर्‍यो: ट्रम्प

न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)का एजेन्टहरूले अगस्त ८ मा उनको घरमा छापा मार्दा उनको राहदानी चोरेको आरोप लगाएका छन् । ‘ ओहो ! मार–ए–लागोमा एफबीआईको छापामा तिनीहरूले मेरा

पुरा पढ्नुहोस
ताइपेइ भ्रमणमा रहेको अमेरिकी सांसदको टोली र ताइवानकी राष्ट्रपतिबीच भेट

ताइपेई । चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो । एक साताअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी

पुरा पढ्नुहोस
ताइवानमा फेरि चिनियाँ सेनाको सैन्य अभ्यास

ताइपेई । चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवानकी राष्ट्रपतिलाई भेट्ने तयारी गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो । एक साताअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी

पुरा पढ्नुहोस
७५औँ स्वतन्त्रता दिवसमा माेदीकाे सम्बाेधन, भ्रष्टाचार र वंशवाद भारतका दुई शत्रु

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार र वंशवादविरुद्धको लडाइँ घोषणा गर्दै यसलाई भारतले सामना गरिरहेको शत्रु बताएका छन् । स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्रांगणमा देशवासीका नाममा सम्बोधन गर्दै भ्रष्टाचार र वंशवाद

पुरा पढ्नुहोस