विश्व

यो हाे विश्वकै अग्लो परिवार

मिनिसोटा । मिनिसोटाको ट्र्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो । परिवारको औषत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । क्रिसी ट्र्याप भन्छिन् उनी परिवारकै फुच्ची सदस्य हुन् । ६ फिट

पुरा पढ्नुहोस
विश्वको कूल सैन्य खर्च २० खर्ब डलर, यी हुन् बढी खर्च गर्ने पाँच देश

किभ। गत वर्ष विश्वको सैन्य खर्च २११३ अर्ब डलर पुगेको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट, एसआइपीआरआई (सिप्री) नामक थिंक ट्यांकले यस्तो जानाकारी दिएको हो । अमेरिका, चीन, भारत, बेलायत र रुस गत वर्ष

पुरा पढ्नुहोस
डार्फर हिंसामा कम्तीमा १६८ जनाको मृत्यु

खार्तुम। सुडानको डार्फरमा प्रतिद्वन्द्वी समूहहरूबीचको झडपमा आइतबार कम्तिमा १६८ जनाको मृत्यु भएको एक सहायता समूहले जनाएको छ । सन् २००३ मा सुरु भएको गृहयुद्धले क्षतविक्षत भएको डार्फरमा गत वर्षको अक्टोबरदेखि विशेष गरी भूमि, पशुधन,

पुरा पढ्नुहोस
सांघाइमा कोभिडबाट एकै दिन ३९ जनाको मृत्यु

सांघाइ । चीनको सांघाइमा कोभिडबाट आइतबार एकै दिन ३९ जनाको मृत्यु भएको छ । योसँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ । आइतबार कोभिडका २२ हजार नयाँ

पुरा पढ्नुहोस
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणी : देश नर्कमा गइरहेकाे छ

वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन् । ट्रम्पले शनिबारको र्‍यालीमा आफ्ना समर्थकहरूलाई भने, ‘वास्तवमा के हो भने, चुनावमा धाँधली र

पुरा पढ्नुहोस
चेतावनी बेवास्ता गर्दा ११३४ जनाको ज्यान गएको त्यो दुर्घटना

ढाका । सन् २०१३ मा बंगलादेशमा एउटा भवन भत्किदा ठूलो मानवीय क्षति भएको थियो, जुन घटनाले अहिले पनि धेरैको मन पोल्छ । आजकै दिन अर्थात सन् २०१३ को २४ अप्रिलमा राजधानी ढाकामा राना प्लाजा

पुरा पढ्नुहोस
जापानमा महिनौँसम्म धारो खुला राख्दा २७ हजार अमेरिकी डलर जरिवाना

टाेकियाे । जापानमा पोखरी मर्मतसम्भारको जिम्मेवारीमा रहेका कानागावा प्रान्तको योकोसुकाका एकजना शिक्षकले कोरोनाभाइरस सङ्क्रमण रोक्न महिनौँसम्म धारो खुला छाडिदिँदा उनले काम गर्ने विद्यालयलाई २७ हजार अमेरिकी डलरभन्दा बढी पानीको महशुल तिर्नुपर्ने भएको छ । व्यक्तिगत

पुरा पढ्नुहोस
कोरोनाका कारण भारतमा थप २५ सय सङ्क्रमित, ३३ को मृत्यु

भारत । कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५२७ जना कोरोना भाइरसबाट सङ्क्रमित

पुरा पढ्नुहोस
सांघाइमा कोभिडबाट थप ११ जनाको मृत्यु

सांघाइ । चीनको सांघाइमा कोभिडका कारण थप १२ जनाको मृत्यु भएको छ । कोभिड संक्रमणको चपेटामा परेको सांघाइमा पछिल्लो साता दिनहुँ जसो संक्रमणका कारण मृत्यु भएको छ । यसअघि ११ जना संक्रमितको मृत्यु भएको विवरण

पुरा पढ्नुहोस
अफगानिस्तानमा टिकटक र पब–जीमाथि प्रतिबन्ध

काठमाडाैं । अफगानिस्तानको तालिवान सरकारले रमाइला तथा सन्देशमुलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ । तालिवानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र

पुरा पढ्नुहोस