विश्व
भारत । भारत झारखण्डमा आइतबार केबलकार एक-आपसमा ठोक्किएर दुई जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका हुन् । त्यसपछि अन्य केबलकार पनि
पुरा पढ्नुहोसअमेरिका । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताएका छन् । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन । ‘सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको
पुरा पढ्नुहोसकिभ । युक्रेनी अधिकारीहरूले राजधानी किभ नजिकै दर्जनौँ व्यक्तिहरूको शव एकैठाउँमा भेटिएको बताएका छन् । रुसी सेनाले किभको उत्तरी क्षेत्रबाट पूर्वी क्षेत्रतर्फ आक्रमण केन्द्रित गरेपछि उत्तरी क्षेत्रमा दर्जनौँको शव भेटिएको युक्रेनले जनाएकाे हाे । किभ नजिकैको
पुरा पढ्नुहोससोल । दक्षिण कोरियामा गत शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयाअवधीमा कोरोना भाइरसका एक लाख ६४ हजार ४८१ नयाँ सङ्क्रमित थपिएका छन् । याेसहित कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख ३३ हजार ६७० पुगेको
पुरा पढ्नुहोसचीन । काेराेना संक्रमणका कारण चीनकाे सांघाईमा कडा लकडाउन गरिएकाे छ । शुन्य कोभिड नीतिअन्तर्गत त्यहाँ कडा प्रतिबन्धहरू लागू गरिएको छ । जसका कारण खाद्यान्न र औषधिको अभाव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गत
पुरा पढ्नुहोसकिभ बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन रुसले आक्रमण गरिरहेको युक्रेनको राजधानी किभ पुगेका छन् । युक्रेनका राष्ट्रपति भाेलाेडिमिर जेलेन्स्की भेट्न जोन्सन शनिबार अकस्मात् किभ पुगेकाे समाचार बीबीसीले लेखेकाे छ । बेलायती प्रधानमन्त्री जोन्सन पूर्व जानकारी बिना एक्कासी
पुरा पढ्नुहोसनर्वे । रक्षामन्त्री ओड रोजर एनोक्सेनले निकै कम उमेरकी महिलासँग आफ्नो वर्षौँदेखिको सम्बन्ध रहेको खुलासापछि राजीनामा दिएको नर्वे सरकारले शनिबार जानकारी गराएको छ । एनोक्सेनको राजीनामा स्वीकारेको पुष्टि गरी प्रधानमन्त्री जोनास गाहर स्टोरले भने, ‘रक्षामन्त्रीको
पुरा पढ्नुहोसकाठमाडाैं । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानकाे सरकार ढलेकाे छ । संसद्मा विश्वासको मत प्राप्त गर्न विफल भएपछि खान सत्ताबाट बाहिरिएका छन् । सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूद्वारा ल्याइएको अविश्वासको प्रस्तावमाथि आइतबार मध्यरातपछि मतदान भएकाे थियाे
पुरा पढ्नुहोसकाठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वलाई विगत तीन वर्षदेखि थिलथिलो बनाइरहेको छ भने लाखौँ मानिसहरुको ज्यान लिएको छ । सन् २०१९ को डिसेम्बर अन्तिममा देखिएको कोरोनाको प्रकोप सन् २०२० मा महामारीको रुप लिएको थियो
पुरा पढ्नुहोसकाठमाडौं । पूर्वी युक्रेनको क्रामास्टोर्क सहरको ट्रेन स्टेशनमा रकेट हमला भएकाे छ । हमलामा ३० जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । उक्त स्टेसन युक्रेनी आम मानिसहरूले सहर छोड्नको लागि
पुरा पढ्नुहोस