विश्व

चीनमा उत्पादित ताजा फूलको निर्याय बढ्यो

काठमाडौ । चाडपर्वको सिजन सुरु हुने बित्तिकै चीनको ताजा फूलको निर्यात बढेको छ । चिनियाँ फूलको माग देश एवम विदेशमा बढ्न थालेको हो । विदेश निर्यात बढेपछि दक्षिणपश्चिमी चीनको युनान प्रान्तमा रहेको एउटा फूल कम्पनीमा

पुरा पढ्नुहोस
भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ । गएराति उपचारकोक्रममा उनको निधन भएको हो । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो ।मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा परिचित

पुरा पढ्नुहोस
कजाकस्तान विमान दुर्घटना : ३८ मृत्यु, राष्ट्रिय शोकको घोषणा

काठमाडौ । कजाकस्तानका उपप्रधानमन्त्री कानात बोजुम्बायेभले कजाकस्तानमा भएको विमान दुर्घटनाको कारण हालसम्म पुष्टि गर्न नसकिएकाले घटनाको निष्कर्षसम्म पुग्न समय लाग्ने बताएका छन् । बुधबार अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित जे२–८२४३ उडान नम्बरको एम्ब्राएर १९० विमान बाकुबाट ग्रोज्नी

पुरा पढ्नुहोस
६७ जना यात्रु बोकेको अजरबैजानको विमान काजकस्तानमा दुर्घटना

काठमाडाैं । अजरबैजानको एउटा यात्रुवाहक जहाज काजकस्तानमा दुर्घटनामा परेको छ । उक्त जहाज काजकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बताइएको छ । जहाजमा ६२ जना यात्रु र ५ जना चालकदलका सदस्यहरू रहेको बताइएको छ । काजकस्तानको आकस्मिक सेवासम्बन्धी

पुरा पढ्नुहोस
जर्मनीको क्रिसमस मार्केटमा कारले ठक्कर दिंदा पाँचको मृत्यु, दुईसय जना घाइते

काठमाडौ । जर्मनीको क्रिसमस मार्केटमा तीव्र गतिको कारले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ । दुई सय जना घाइते भएका छन्। जर्मनीको म्याग्डेबर्ग क्षेत्रमा रहेका पसलहरूबीचको साँघुरो गल्लीमा कार तीव्र गतिमा गुडिरहेको र धेरै

पुरा पढ्नुहोस
युक्रेनमा युद्धविराम चाहिँदैन तर दीर्घकालीन शान्ति चाहिन्छ : पुटिन

काठमाडौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविराम भन्दा पनि दीर्घकालिन शान्ति चाहिएको प्रतिक्रिया दिएका छन् । त्यसक्रममा उनले युक्रेनमा आफूले लक्ष्य प्राप्त गरेको दाबी पनि गरे ।विहीबार मस्कोमा आयोजित बार्षिक प्रश्नोत्तर कार्यक्रममा उनले युक्रेन

पुरा पढ्नुहोस
चिनियाँ तीन पाङ्ग्रे सवारी साधनको माग विश्वभर

काठमाडौ। चीनमा निर्माण भएका तीन पाङ्ग्रे सवारीसाधनको माग विश्वभर बढेको पाइएको छ । ‘मेड इन चाइना’ लेखिएका त्यस्ता साधन निर्यातले चीनको अर्थतन्त्रमा समेत ठूलो प्रभाव पारेको चिनियाँ समाचार एजेन्सी सीसीटिभीप्लसले जनाएको छ । मध्य

पुरा पढ्नुहोस
घानाको राष्ट्रपतिमा महामाको ऐतिहासिक पुनरागमन

काठमाडौ । घानाको हालैको राष्ट्रपतीय निर्वाचनबाट पूर्वराष्ट्रपति पूर्वराष्ट्रपति जोन द्रामणि महामाले ऐतिहासिक पुनरागमन गरेका छन् । निर्वाचन आयोगले आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी रहे पनि महामाका प्रमुख प्रतिद्वन्द्वी वर्तमान उपराष्ट्रपति महामुदु बावुमियाले आइतबार पराजय स्वीकार

पुरा पढ्नुहोस
बागलुङ समाज जापानको पाचौँ अधिवेशन जनवरी १९ मा

जापान । ‘बागलुङ समाज जापान’ को पाचौँ अधिवेशन जनवरी १९ मा टाेक्याेमा हुने भएकाे छ । गत नोभेम्बर २४ मा बसेको समाजको नियमित बैठकले अधिवेशनको मिति तय गरेको हो । समाजका अध्यक्ष यमकान्त कँडेलको अध्यक्षतामा

पुरा पढ्नुहोस
भुटानी राजा वाङचुकले गरे स्वयम्भूनाथको दर्शन

काठमाडौँ । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् । भारतबाट स्वदेश फर्कने क्रममा आज(शुक्रबार) बिहान नेपाल आइपुगेका उनी स्वयम्भूनाथ पुगेर दर्शन गरेका हुन् । उनलाई स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका

पुरा पढ्नुहोस